Yub Raj Ghimire

Yub Raj Ghimire

Share

सादा जिबन उच्च बिचार “ बाच र बाच्न देउ “ 🙏
Yub Raj Ghimire पेज मा स्वागत छ🙏
like, comment,share गर्न नबिर्सनु होला ।

11/06/2026

बाबु छोरा को यात्रा

11/06/2026

हरहर महादेब 🕉️🙏
नुवाकोट जिल्लामा अबस्थित दुप्चेस्वर महादेबको दर्शन 🙏🌺गरेर आजको दिनको सुरुवात गर्नुहोस जय दुप्चेस्वर महादेब 🙏👏 हामि सबैको रक्षा गर्नुहोला ।

11/06/2026

🕉️🙏 जय पाथीभरा माता! 🙏🕉️

पाथीभरा माताको असीम कृपा, आशीर्वाद र संरक्षण सधैं तपाईं र तपाईंको परिवारमाथि रहिरहोस्।
माताले तपाईंको जीवनमा सुख, शान्ति, स्वास्थ्य, समृद्धि र सफलताको वर्षा गरून्।
हरेक दुःख, बाधा र संकटलाई दूर गर्दै उज्यालो भविष्यको मार्ग प्रशस्त गरून्।

शुभ प्रभात!
🌺 जय पाथीभरा माता! जय माता दी! 🌺🙏

10/06/2026

: हर्कराज राईले आफूलाई बो*ल्न समय नदिएको भन्दै संसद्को वे*ल घे*राउ गरेका छन्।

10/06/2026

खुस्बु ओलीलाई ज्या**न मा**र्नेसम्मको ध**म्की आएपछि गृहमन्त्री सुधनले भेटेर भने, प्रकृया अगाडी बढाउनु म का*रवाही गर्छु ।

"गृहमन्त्री सुधन गुरुङले राप्रपा प्रमुख सचेतक खुस्बु ओलीलाई दो*षीमाथि आवश्यक अनुसन्धान र का*नुनी का*रबाही अघि बढाउने आ*श्वस्त पार्दै यसका लागि प्रक्रियामा जान आ*ग्रह गर्नुभयो। साथै, उहाँले आफूले कसैको पनि चरित्रह**त्या नसहने र विशेषगरी छोरी–चेलीहरुको चरित्रह**त्याको घ*टनालाई गृह मन्त्रालयले सं*वेदनशीलरुपमा लिने कुरा स्पष्ट पार्नुभयो।" ゚

10/06/2026

स्याङ्जा जिल्ला चापाकोट नगरपालिकाको मेयर २०८४ सालमा को बन्ला त ? ゚

10/06/2026

अब केही हुन्छ कि ゚

10/06/2026

मेरी बहिनी र ज्वाइँ साहेबलाई हार्दिक बधाई तथा शुभकामना। ❤️

यो क*ठि*न समयलाई साहस, धैर्य र विश्वासका साथ पार गर्दै पुनः स्वस्थ भएर घर फर्किनुभएकोमा धेरै खुशी लागेको छ। मेरी बहिनी र ज्वाइँ साहेबलाई धेरै धेरै बधाई। ❣️❣️

बहिनीको शी*घ्र तथा पूर्ण स्वास्थ्यलाभको कामना गर्दै आगामी दिनहरू सुख, शान्ति, राम्रो स्वास्थ्य र खुसीले भरिपूर्ण रहून् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्दछु। भान्जी लाई यो सन्सार्मा स्वागत छ ।🙏❤️❣️❣️❣️

10/06/2026

"प्रधानम*न्त्रीज्यू र ममाथि नियोजित रूपमा घे*राब*न्दी र आ*क्रमण भइरहेको छ । नेपाली इ*तिहासकै ठूलो वित्तीय अ*परा*धमा सं*लग्नहरूमाथि सरकारले छानबिन गरिरहेको छ । केही दिनमा यो वि*षय अ*दालत पुग्दैछ । हामीसँग रुष्ट तिनै समूहबाट पालित-पो*षित तत्वहरूबाट प्रधानमन्त्री र ममाथि आ*क्रम*ण भइरहेको मलाई शंका लागेको छ ।"

-अर्थमन्त्री डा. स्वर्णिम वाग्ले😮🙏🏻

Want your business to be the top-listed Media Company in Syangja?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Syangja Chapakot 8
Syangja
33814