Routine Of Chapakot Banda

Routine Of Chapakot Banda

Share

This is our page Chapakot Municipality All Chapakot residents should like this page and help as it is open to introduce you and the activities here.

Also send us if you have any activity here

19/06/2023

शोक बिदा सम्बन्धी चापाकोट नगरपालिका को सूचना

28/03/2023

गण्डकी प्रदेश update
चैते दशैँकाे अवसरमा सार्वजनिक बिदा सम्बन्धी सूचना ।।।

Photos from Routine Of Chapakot Banda's post 15/03/2023

अहिले बजारमा एक जम्बो mountain dew काे खरिदमा 250ml एउटा इनर्जी ड्रिंक्स को रूपमा STING भन्ने पेय पदार्थ free मा दिने रहेछ । जसको अधिकतम खरिद मूल्य 50 कायम गरिएको रहेछ ।
घरमा एउटा सानो कार्यक्रम मा हाम्रो घरमा पनि आइपुग्यो ।
बच्चाहरूको नजरमा पर्यो । सानो चिटिक्क परेको बेग्लै खालको देखेर बच्चाहरु पनि झुम्मियो ।
नयाँ भएकोले के रहेछ जिज्ञासा जागेर बोतलमा लेखेको पढे ।
लेखेको रहेछ ।
उच्च मात्रामा क्याफिन को प्रयोग भएको रहेछ । जसको कारणले बच्चाहरु, गर्भवती महिला, अनि दूध खुवाउने महिला र क्याफिन को इलेर्जी हुनेले खाँदै नखानु भनेको रहेछ ।

अझै सानो अक्षरमा लेखिएको छ कि । एउटा जवान व्यक्तिले बढीमा 500ml मात्र यानकी दुई वटा सम्म खान सुझाव दिएको छ ।

यति पढेपछि मैले बच्चाहरु नखुवाउनु अनि धेरै नखान घरपरिवारलाई त सुझाव दिए । त्यो कुरा सकियो ।

तर एक दुई दिन पछि एक भोजमा सामेल हुँदा देखें कि धेरै जसो बच्चाहरूको हात हातमा त्यही energy drinks देखें । कुरा बुझ्दै जाँदा dew मा फ्री मा आएको भएर जो जसलाई मन पर्छ लिएर खाँदा हुने रहेछ ।
आकर्षक बोतल भएर बच्चाहरु लोभिएको देखें ।
दुईचार जना बच्चालाई भने नखानु भनेर । तर एउटा अन्जान मान्छेले भनेको के नै मान्ला र ?
कोही कोही अभिभावकलाई पनि नखुवाउँदा हुने भनेर डिटेल भन्दा मान्दै मान्दैन के गर्नु है भन्दै कुरा तारेको पाइयो ।

क्याफिन त कफी मा पनि पाइन्छ, साधारण हाम्रो चिसोको रूपमा सेवन गर्ने पेय पदार्थमा पनि पाइन्छ ।
कुरा त कति सम्म क्याफिन हाम्रो शरीरलाई ठीक छ भन्ने कुरा हो ।

केही समय अगाडि नेपालमा रेड बुल लाई ब्यान्ड गरिएको थियो । अहिले सम्म ब्यान्ड नै छ ।

मलाई लाग्छ त्यो पनि उच्च मात्रामा क्याफिन कारणले जस्तो लाग्छ ।

अब फेरि बजारमा फ्री मा नयाँ स्वाद चखाउन ल्याएको छ । यसको बजारमा प्रगति अनुसार केही समयमा छुट्टै नै बिक्री वितरण अवश्य नै हुनेछ ।

सरकारी मापदण्ड अनुसार कति सम्म ठीक छ त्यो त थाहा छैन तर जसको लागि खान नहुने हो । तिनीहरूबाट चाहिँ टाढै राख्दा राम्रो । कतिलाई साधारण चिसो जुस नै हो भनेर बच्चाहरूलाई दिएको हुन सक्छ ।

अलि बुझेर मात्र प्रयोग गर्दा राम्रो हुने हो जस्तो लाग्छ । आफ्नो या आफ्नै अगाडि कसैको नराम्रो केही नहोस् ।
via-Facebook

प्रधानमन्त्री कपको लागि गण्डकी प्रदेशस्तरीय छनोट आजदेखि चापाकोट मा हुँदै 09/01/2023

प्रधानमन्त्री कपको लागि गण्डकी प्रदेशस्तरीय छनोट आजदेखि चापाकोट मा हुँदै

प्रधानमन्त्री कपको लागि गण्डकी प्रदेशस्तरीय छनोट आजदेखि चापाकोट मा हुँदै Online Chapakot

03/11/2022

स्थानीय बिदा सम्बन्धी अत्यन्त जरुरी सूचना ।

23/10/2022

Help Post !!! 📢📣📣📣
चापाकोट सुन्तली टार बाट भुजात पुल हुदै रामपुर आउदै गर्दा जिबन पङ्गेनी नाम को लाइसेन्स ATM card लगायत का सम्पुर्ण महत्त्वपूर्ण कागज पत्र हराएको हुँदा भेटाउनु हुने महानुभाव ले 9869925751 र 9846626149 मा सम्पर्क गरिदिनु हुन अरुरोध छ ।
लाइसेन्स नाम
जिबन पंगेनी

19/09/2022

𝗚𝗼𝗼𝗱 𝗠𝗼𝗿𝗻𝗶𝗻𝗴 🌄🌄
𝗙𝗿𝗼𝗺 𝗥𝗮𝗺𝗱𝗮𝗻𝗱𝗮 ,𝗦𝗲𝗸𝗵𝗮𝗺
𝗖𝗵𝗮𝗽𝗮𝗸𝗼𝘁 𝗠𝘂𝗻𝗰𝗶𝗽𝗮𝗹𝗶𝘁𝘆, 𝗦𝘆𝗮𝗻𝗴𝗷𝗮

19/09/2022

Happy Constitution day to all : संविधान दिवसको शुभकामना! ♥️🇳🇵

16/09/2022

सूचना !!!

Want your business to be the top-listed Media Company in Syangja?
Click here to claim your Sponsored Listing.

Address


Syangja