RunX Gaming
“RunX Gaming � | Daily Gameplay • Fun Clips • Tips & Tricks | Follow for nonstop gaming entertainment!”
24/05/2026
सरकारले आउँदो जेठ १५ गते संसद्मा बजेट पेस गर्दैछ भने यस पटकको चुनावबाट आएको बलियो सरकार भएकाले बजेटमा धेरैको चासो रहेको छ ।
23/05/2026
चुनाव अघिकाे बचा पूरा गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आफूले चुनाव जितेको क्षेत्रमा सुनुवाइ कार्यक्रम गर्ने भएका छन्। जहाँ त्यहाँका बासिन्दाले समस्या सुनाउने छन्। 😲
22/05/2026
कठै ! जेठ महिनाको चर्को घाममा घण्टौं दुख्ख गरेर बेच्न ल्याइएका काफल सुर्खेतको बिच सडकमै पोखिदा यिनी आमाको मन कति रोयो होला ? 😭😭😭🥱
21/05/2026
४ दिन अघि खुलेको Cockroach Janta Party ले India काे शक्तिशाली पार्टी Congress लाइ समेत Instagram followers मा पछि पारेको छ। 😲
20/05/2026
असार १ गतेदेखि कक्षा-११ को पठनपाठन हुने ।
20/05/2026
19/05/2026
जो गणितको KING हुनेछ
उसैले मात्र उत्तर दिन सक्नेछ ?😀🥱
17/05/2026
Good News for Whole Nepal: नेपालमा विद्युत्बाट निकालिएको हाइड्रोजनमा खाना पकाउने प्रविधिको परीक्षण सफल भएको छ। 😮🔥
17/05/2026
७७ लाखको सफ्टवेयर: खरिद मात्रै, प्रयोग शून्य !
देशका १५ वटा स्थानीय तहले ७७ लाख रुपैयाँभन्दा बढी मूल्यको सफ्टवेयर खरिद गरेर पनि प्रयोग नगरेको पाइएको छ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार, ती स्थानीय तहहरूले खरिद गरेका सफ्टवेयर कार्यान्वयनमा नआएको देखिएको हो।
नेपाल सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ अनुसार सरकारी निकायले डिजिटल प्रणाली निर्माण र प्रयोग गर्दा सम्बन्धित कानुन, निर्देशिका तथा सूचना प्रविधि विभागले तोकेको कार्यविधि अनिवार्य रूपमा पालना गर्नुपर्ने व्यवस्था छ।
प्रतिवेदनमा उल्लेख गरिएअनुसार आर्थिक वर्ष २०८०/८१ मा १४८ स्थानीय तहले सफ्टवेयर खरिद, मर्मत तथा नवीकरणमा कुल ११ करोड ५३ लाख ५६ हजार रुपैयाँ खर्च गरेका थिए। तर तीमध्ये १५ स्थानीय तहले मात्रै ७७ लाख ९ हजार रुपैयाँ बराबरको सफ्टवेयर प्रयोग नै नगरेको पाइएको छ।
17/05/2026
एलपी ग्यास खरिदमा अर्बौ बाहिरिएपछि विद्युतीय चुह्लोमा अनुदान दिने सरकारको रणनीति🤏
.
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Surkhet