Oli Diaries

Oli Diaries

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Oli Diaries, News & Media Website, Surkhet.

Photos from Oli Diaries's post 06/06/2025

गुर्भाकोट १ स्थित राम्रिकाडा दह , नबनिर्मित प्रतिक्षालय र शौचालय ।

05/01/2025

सीप परिक्षणको आवेदन आव्हान सम्बन्धि सुचना
गुर्भाकोट नगरपालिकाको लागि सम्पर्क व्यक्ति र नंबर-
जीवन वली - 9858078237
नरेन्द्र विक - 9848241758

28/07/2024

सम्बन्धित सबैको जानकारिको लागि ...

इजरायल संग सम्बन्धि सुचना

थप जानकारीको लागि श्रमाधान कल सेन्टरको निम्न नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सक्नु हुन्छ :-
NTC /NCELL Toll free number: 1141
Toll free number: 16600150005
Landline number: +977-01-5970008
WhatsApp /Viber number / Imo number: 9851347222
Phone number : 9801800013
Facebook:https://www.facebook.com/shramadhan2

20/05/2024

आ.ब. २०८१-०८२ मुख्यमन्त्री रोजगार कार्यक्रमको लागि आयोजना प्रस्ताव पेश गर्ने बारे सूचना |

07/05/2024

सम्बन्धित सबैको जानकारीको लागी |

Photos from Oli Diaries's post 25/02/2024

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गुर्भाकोट १४ मा निर्माण हुदै गरेको सिढि अनुगमन गर्दै ।

Photos from Oli Diaries's post 14/02/2024

मुख्यमन्त्री रोजगार कार्यक्रम आ.ब. २०८०-०८१ अन्तर्गत वडा नं १४ मा निर्माण हुदै गरेको भर्लेनी स्कुल देखि थुम्का जोड्ने पक्कि सिडि ।

Photos from Oli Diaries's post 14/02/2024

मुख्यमन्त्री रोजगार कार्यक्रम आ.ब. २०८०-०८१ अन्तर्गत वडा नं ७ मा निर्माण हुदै गरेको पक्कि सडक नाला ।

Photos from Oli Diaries's post 13/02/2024

आ.ब. २०८०-०८१ मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वडा नं ८ मा निर्माण हुदै गरेको सिचाई नाला |

Photos from Oli Diaries's post 13/02/2024

मुख्यमन्त्री रोजगार कार्यक्रम आ.ब. २०८०-०८१ अन्तर्गत वडा नं १३ मा निर्माण हुदै गरेको पक्कि सडक नाला |

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Website

Address


Surkhet

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00