Future Nepal - FN

Future Nepal - FN

Share

“EMPOWERING YOUTH,TRANSFORMING NEPAL”

29/05/2026

गणतन्त्र दिवस-२०८३ को हार्दिक शुभकामना! 🙏🇳🇵

​गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ।

22/04/2026

Earth Day 2026 is a call to act now 🌿🌏

We already feel the effects of environmental challenges in our daily lives, from polluted air to unsafe water and stronger climate impacts. When protection is not strengthened, communities are affected first.

The actions we take today shape the future we all share.

17/04/2026

सृष्टि, सभ्यता र संस्कारकी जननी 'आमा' प्रति उच्च सम्मान अर्पण गर्ने पावन अवसरमा सम्पूर्ण आमाहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

​आउनुहोस्, आमाहरूको मर्यादा र गौरवलाई सदैव उच्च राख्ने संकल्प गरौँ। त्याग र स्नेहकी प्रतिमूर्ति सम्पूर्ण आमाहरूमा नमन🙏 🇳🇵

Photos from Future Nepal - FN's post 15/03/2026

Slogan painted at the walls of Pashupati Mabi under the project “Let’s Bring Them Back,” implemented by Future Nepal - FN and supported by Karkhana Samuha and Civil Society Empowerment for Accountable Education.

08/03/2026

Happy International Women's Day !🩷

Celebrating the power, resilience, and voice of every woman.

The future is stronger because of you.

02/03/2026

रङहरूको पर्व होलीको हार्दिक शुभकामना !

इन्द्रेणीका विविध रङहरूझैँ हामी सबै मन, वचन र कर्मले एकताबद्ध बनौँ। रङहरूले जस्तै हाम्रो सम्बन्धमा पनि प्रेम, सद्भाव र एकताको चमक सधैँ रहिरहोस्।❤️🙏

28/02/2026

`विसाउनी चौतारी´
एउटा विद्यार्थीले मानसिक समस्या झेलिरहेको कसरी थाहा पाउँने ?

- एक्कै छिन्, लेखक तथा बालरोग विशेषज्ञ Dr Nawaraj KC ज्यूलाई सुनौ है त ।

Photos from Future Nepal - FN's post 12/02/2026

Support Desk & Counselling | Let’s Bring Them Back Initiative.

Support Desk and Counselling session successfully conducted at Pashupati Ma.Bi., Lekbeshi under the `Let’s Bring Them Back´ initiative implemented by Future Nepal - FN, with support from Karkhana Samuha and Civil Society Empowerment for Accountable Education.

The session provided counselling and referral support to encourage children and parents, highlighting the importance of education and supporting pathways for every child to return to learning.

11/02/2026

`विसाउनी चौतारी´
एउटा विद्यार्थी कसरी लागूऔषध दुर्व्यसनमा फस्छ ?

- लेखक तथा बालरोग विशेषज्ञ Dr Nawaraj KC ज्यूले `विसाउनी चौतारी´मा विद्यार्थी, अभिभावक र शिक्षकहरु माझ राख्नु भएको उत्प्रेरक विचारहरु ।

Photos from Future Nepal - FN's post 07/02/2026

`विसाउनी चौतारी´

लेकवेशी नगरपालिका-७, पुलटारमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रसिध्द लेखक तथा सामाजिक अभियान्ता Dr Nawaraj KC ज्यूले पढाईको महत्व, अभिभावक र स्कुलको भूमिका बारे आफ्नो विचार राख्नु भएको थियो ।

डा. केसीको पुस्तक `स्वस्पर्श´मा केही पात्रहरु जो आफ्नो जिवनमा निकै कठोर संघर्ष, विभेद र अभावलाई चिर्दै राम्रोसँग पढेर सफलता हाँसिल गरेको कथाहरु समावेश छन् । उहाँले तीनै कथाहरु विद्यार्थी अभिभावकलाई र शिक्षकमाझ शेयर गर्दै पढाईको महत्व बुझाउनु भएको थियो ।

त्यसै, मनोविमर्शकर्ता शर्मिला विसीले पढ्ने उम्मेरमा विद्यार्थीहरुमा देखिने पारिवारिक, सामाजिक र भावनात्मक समस्याबारे आफ्नो विचार राख्नु भएको थियो । ती विभिद समस्या र विचलनबाट बाहिर आएर पढाईलाई कसरी निरन्तरता दिने भन्नेबारे परामर्श दिनुभएकोथियो ।

उक्त कार्यक्रम Civil Society Empowerment for Accountable Education CSE कार्यक्रम अन्तर्गत Karkhana Samuha समूहसँगको सहकार्यमा Future Nepal - FN द्वारा सञ्चालित `Let´s Biring them back´अभियान अन्तर्गत सञ्चालन गरिएको हो ।

03/02/2026

Community Consultation!

Community Consultation under the let’s bring them back project implemented by Future Nepal - FN, supported by Karkhana Samuha and Civil Society Empowerment for Accountable Education CSE. 🤝

Want your organization to be the top-listed Non Profit Organization in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Birendranagar
Surkhet
21700