Manikej Group

Manikej Group

Share

EARN WHILE YOU LEARN In rural development and environment conservation support program Manikej is working and is situated in Briendranagar, Surkhet, Nepal.

From 2057 B.S. this organization has been organizing different training and trying to produce cheap, quality and geographical place matching goods. By involving with Rural Area Organization. The produced goods are well managed in market so that every one can get what they actually wanted. In rural area, this organization has been producing and applying different alternative energy like Peltric set

02/03/2026
23/01/2026

हार्दिक श्रद्धाञ्जली
स्व. तुलसी भुसालज्यूको स्वर्गारोहणको दुःखद खबरले हामी सबैलाई अत्यन्तै मर्माहत बनाएको छ। उहाँ एक सरल, ममतामयी र सबैको प्रिय व्यक्तित्व हुनुहुन्थ्यो। उहाँको अभाव परिवार, आफन्त तथा सम्पूर्ण समाजका लागि कहिल्यै नपूरिने क्षति हो। यो शोकको घडीमा शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै परमेश्वरसँग प्रार्थना गर्दछौँ। साथै, यो गहिरो दुःख सहन सक्ने शक्ति सम्पूर्ण परिवारलाई मिलोस् भन्ने कामना गर्दछौँ।
यस दुःखद घडीमा जेठानी नाता पर्ने पूरण प्रसाद रिजाल तथा ज्येष्ठ भाउजू गीता रिजाल
सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ।
🙏 भावपूर्ण श्रद्धाञ्जली 🙏

22/01/2026

२०८२-१०-०५ गते कर्णाली प्रदेश सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका ९ मा स्थित मङ्गलगढी सानिमा बैंकको आडमा मानिकेज ऊर्जा तथा मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रा. लि.को गोदाममा विद्युत चुहावट भई आगलागी हुँदा सामानहरू जलेर नस्ट भएको अवगत नै छ । यस विषय परिस्थिति जलिरहेको भवनको आगो नियन्त्रणमा लगाउने क्रममा आफ्नो शरीरलाई जोखिममा राखी सहयोग गर्ने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, उद्योग वाणिज्य संघ, वीरेन्द्रनगर नगरपालिका लगायत अन्य निकाय साथै जेन जी पुस्ता छिमेकी सानिमा बैंक र आशीर्वाद होटलका व्यापारी वर्गहरु विभिन्न क्षेत्रबाट दमकल उपलब्ध गराइ सहयोग र साथ दिने सरकारी तथा निजी क्षेत्रहरू पानी ट्याक्टरमा साथ दिने गुरुजी लगायत सम्पूर्ण सहयोगी महानुभावहरूमा हृदय देखि हार्दिक आभार व्यक्त गर्दछौं ।
घरधनी: गीता रिजाल
भाडामा बस्ने
-मानिकेज ऊर्जा परिवार/
-मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रा. लि.परिवार/कर्मचारी

01/01/2026

✨ Happy New Year! ✨
Warm New Year wishes to our esteemed guests, valued customers, respected dignitaries, and all distinguished personalities who continuously support and believe in the Manikej Group. Your trust and encouragement motivate us to grow stronger and strive for excellence every day.
Wishing you a year filled with success, prosperity, and new opportunities. 🌟🥂

25/11/2025

हाम्रो अनलाइन स्टोर अब सञ्चालनमा आएको छ। कृपया निम्न लिंकमा भ्रमण गरी आवश्यक वस्तुहरू अर्डर गर्न सक्नुहुन्छ: https://shop.hamrosan.com/?store=04801-49971

Online Store | Hamro SAN

Photos from Manikej Group's post 21/11/2025

हामी सबै सम्मानित ग्राहक, आपूर्तिकर्ता तथा सरोकारवालामाथि ध्यानाकर्षण गराउन चाहन्छौँ।
हामी हाम्रो पुरानो स्थान नेता चौक, बीरेन्द्रनगर–६ बाट सारिएर जुम्ला रोड, बीरेन्द्रनगर–९ तर्फ सर्न लागेको छौँ।
तस्बिरमा देखाइएको स्थान बिल्कुल सही हो — हाम्रो नयाँ स्थल राष्ट्रिय वाणिज्य बैंकको अगाडि र सानिमा बैंकको छेउमा अवस्थित छ।

Photos from Manikej Group's post 19/10/2025
07/09/2025

🌟 Proud Moment for Us 🌟

We are delighted to announce that Manikej Marketing Business Service, Surkhet is now an Authorized Dealer of Oswal Pumps Ltd. in Nepal 🇳🇵💧

This certificate, issued by NSG Trading Pvt. Ltd., authorizes us for the sale and distribution of premium quality Oswal Pumps & Motors – trusted for Solar, Domestic, Agriculture & Industrial solutions. 🚜⚡🏠

A big thank you to all our customers and partners for the continued trust and support. 🙏 Together, we will keep delivering quality, reliability, and excellence. 💯

Want your business to be the top-listed Gym/sports Facility in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address

Birendranagar
Surkhet

Opening Hours

Monday 07:00 - 18:00
Tuesday 07:00 - 18:00
Wednesday 07:00 - 18:00
Thursday 07:00 - 18:00
Friday 07:00 - 18:00
Sunday 07:00 - 18:00