Rara Reporter
Rara Reporter - समाज, राजनीति, खेलकुद र मनोरञ्जनका ताजा अपडेटहरूका लागि तपाईंको विश्वसनीय स्रोत ।📝📰🗞️📢
सर्लाही -४ मा गगन भन्दा अमरेस ६ हजार मतले अगाडी
🔔Amresh Singh - 16,427
🌳Gagan Thapa - 9,674
☀️Amanish Yadav - 3,261
झापा-५ मा बालेन जीत नजिक, अहिले सम्म उनको मत ४७,८७९ हुँदा निकटतम प्रतिद्वन्द्वी केपी वलीको जम्मा मत १२,६९९ मात्र ।
Election update:
Sarlahi -4
🔔Amresh Singh - 14,434
🌳Gagan Thapa - 8,462
☀️Amanish Yadav - 2,261
झापाको भद्रपुर विमानस्थलमा अहिले राती बुद्ध एयरको विमान दुर्घटना । विमान रन–वेबाट चिप्लिएको छ ।😢
झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ। 😳
तपाईंले कुलमान घिसिङको जनसेवा पार्टी र रवि लामिछानेको रास्वपा मध्ये कुनै एउटा पार्टी छान्नुपर्यो भने कुन छान्नुहुन्छ, कृपया कमेन्ट गर्नुहोस्:
हङकङ सिक्सेस मा नेपालले भारतमाथि ९२ रनको अन्तरले जित हासिल गरेको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित ८ राजनीतिक दलबीच पार्टी एकताका लागि १८ बुँदे सहमति भएको छ । थप पहिलाे कमेन्टमा :
01/11/2025
विश्वकप क्रिकेट लीग २ अन्तर्गत जारी त्रिपक्षीय शृङ्खलाको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकालाई २७२ रनको लक्ष्य दिएको छ। नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ७५ रन बनाए। नेपालले सबै विकेट गुमाउँदै २७१ रन बनाउँदा करण केसीको ४९ रनको महत्त्वपूर्ण योगदान रह्यो। त्यस्तै कुशल भुर्तेलले ४७, भीम सार्कीले ४३ र कप्तान रोहित पौडेलले ३६ को योगदान दिए। गुलशन झा ५ रनमा आउट हुँदा आसिफ र आरिफ शेखले २-२ रन मात्र बनाए। त्यस्तै सन्दीप लामिछानेले ४ रन तथा ललित राजवंशी र नन्दन यादवले १-१ रन बनाएका छन्। अमेरिकाले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थियो।
30/10/2025
विशेष बाढी पूर्वानुमान बुलेटिन : १३ कार्तिक २०८२
29/10/2025
आज राति बाट सुरु हुने वर्षाले नेपालको धेरै ठाउँमा भरि वर्षा गराउने देखिन्छ। काठमाडौँमा लगभग २४-घण्टा, मधेश र कोशीमा ३६-घण्टा सम्म बर्षा हुने अहिलेको Forecast ले देखाएको छ। ३ वोटै models 👇ले बर्षाको मात्रा फरक देखाए पनि वर्षा हुने ठाउँ र अबधि उस्तै देखाएकोले एकदमै सजग हुनु पर्छ।
There is a high chance of heavy rain in several places from Lumbini to Koshi
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Mangalgadhi Chowk
Surkhet