Thakuri Razen
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Thakuri Razen, Digital creator, Surkhet.
जसलाई सहकारीको ठग भनेर मुद्दा चलाइएको छ। उसैका कार्यकर्ताहरूले सहकारी पीडितलाई न्याय दे भनेर आवाज उठाइरहेका छन्। यो आवाज वास्तविक पीडित को लागि होकी आफ्नो नेताको लागि? मैले कुनै पनि समाचार हेरेर बुझ्न नसकेको कुरा।।
कमजोर सोच्ने हरुकै अगाडि बलियो बनेर उभिने मन थियो।
एक दिन यस्तो बन्नु छ कि सफलताले पनि भनोस् मैले हारेँ तैंले जितिस।
20/07/2024
12/07/2024
Boss
मैले म को हुँ भनेर बिर्सेको छैन। धेरैलाई म फलानो हुँ भन्दा पनि विश्वास लाग्दैन। समय कुर्नुहोस् अच्चम्म मान्नु पर्दैन।।।
अहिले जो बोल्न खोज्दा नि नबोल्ने हरु छौं नि कुनै दिन मेरो समय नि नहुन सक्छ। तिम्रो जस्तै औकात देखायो भनेर नसोच्नु ल l
जिन्दगी जिउने तरिका थाह नभएको होइन तर बानी खराब भएकोले सबैको नजरमा असल हुन सकिन। एक दिन थाह हुनेछ। मेरो नसा के कुरा रहेछ।।
लेख्न धेरै मन छ तर मनले भन्छ लेखेर होइन गरेर देखाउनु पर्छ।
एक चोटि धोका दिनेले ९९% फेरि पनि धोका दिन्छ यो धुर्ब सत्य हो। तर हरेक चोटि माफ गरिदिने त्यो मूर्ख हो।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Surkhet