Fact Sanchar

Fact Sanchar

Share

www.factsanchar.com
"तथ्यको खोजी,सत्यको यात्रा।"

28/07/2026

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

शाहीले मंगलबार बेलुका ५ बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दाबी पेस गरेका थिए ।

उनलाई आफ्नो दलका १४ र सत्ता साझेदार दल नेकपा एमालेका १० जना गरी २४ जना बहुमत सदस्यको समर्थन रहेको छ ।

03/07/2026

कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रियस्तरको पारा बास्केटबल प्रतियोगिता हुने भएको छ।

नेपाल पारा ओलम्पिक कमिटी, कर्णाली प्रदेशको आयोजनामा तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा प्रतियोगिता असार २० देखि २२ गतेसम्म वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा सञ्चालन हुनेछ।

प्रतियोगिताका लागि करिब १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ। प्रतियोगितामा नेपालका सातवटै प्रदेशका पारा बास्केटबल टोलीको सहभागिता रहनेछ।

13/06/2026

राष्ट्रिय स्वतन्त्र पार्टी :
कर्णाली प्रदेश सभापतिमा स्नेहा उपाध्याय नेपालको दाबी।
रास्वपामा सक्रिय नेतृत्वको रूपमा परिचित स्नेहा उपाध्याय नेपालले कर्णाली प्रदेश सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेकी छन्।

विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघ कर्णालीको सरकारलाई आग्रह 05/06/2026

विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघ कर्णालीको सरकारलाई आग्रह

विद्यार्थी तथा युवामैत्री नीति बनाउन नेविसंघ कर्णालीको सरकारलाई आग्रह सुर्खेत । नेपाल विद्यार्थी संघ कर्णाली प्रदेश कार्यसमितिले विद्यार्थी तथा युवामैत्री नीति, कार्यक्रम तथा बजेट .....

सुर्खेत होराइजन एकाडेमीमा एसईई दिएका विद्यार्थीहरुका लागि निःशुल्क करियर बुट क्याम्प आयोजन 12/05/2026

सुर्खेत होराइजन एकाडेमीमा एसईई दिएका विद्यार्थीहरुका लागि निःशुल्क करियर बुट क्याम्प आयोजना

सुर्खेत होराइजन एकाडेमीमा एसईई दिएका विद्यार्थीहरुका लागि निःशुल्क करियर बुट क्याम्प आयोजन सुर्खेत । सुर्खेत होराइजन एकाडेमीको आयोजनामा यहि जेठ ३ गते आइतवार निःशुल्क “करियर बुट क्याम्प” आयोजना हुने भएको ...

06/05/2026

सुर्खेत उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष लक्ष्मण कंडेल सहितका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी प्रबेश गरेका छन्।

‘कर्णाली युथ आइकन’बाट आदर्श विक्रम सिंह सम्मानित 05/05/2026

‘कर्णाली युथ आइकन’बाट आदर्श विक्रम सिंह सम्मानित

‘कर्णाली युथ आइकन’बाट आदर्श विक्रम सिंह सम्मानित सुर्खेत । मोटिभेशनल स्पिकर आदर्श विक्रम सिंह ‘कर्णाली युथ फेस्टिभल’मा ‘कर्णाली युथ आइकन’बाट सम्मानित भएका छन् .....

01/05/2026

जुरुक्क उठ्छ कर्णाली

25/04/2026

सुर्खेतमा श्री कालीबहादुर गणमा सञ्चालित सि.सं ३८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

24/04/2026

सुर्खेतमा श्री कालीबहादुर गणको सैन्य आधार तालिम सम्पन्न, १०८ जना दिक्षित

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Karnali Pradesh
Surkhet
21700