boldkhabar.com

boldkhabar.com

Share

बोल्डखबर डटकम-"निडर पत्रकारिता !"
This is Official page of www.boldkhabar.com Online News Portal From Nepal

26/02/2026

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत र स्वतन्त्र उम्मेदवार डा निकोलस भुसाललाई २५/२५ हजार जरिवाना गरेको छ ।
त्यसै, श्रम शक्ति नामको राजनीतिक दललाई पनि २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय आयोगको छ ।
निर्वाचन आयोगका अनुसार आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि कारबाही स्वरुप २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।
आयोगले केन्द्रबाट ८२ जनालाई स्पष्टीकरण सोधेकोमा ५७ जनाले स्पष्टीकरण दिएका छन् । ६ जनाको स्पष्टीकरण चित्त नबुझेका कारण फेरि सोधिएको छ ।

28/10/2025

सुचना! सुचना!!सुचना !!!

सुन्तलाको समय र मानिस 29/11/2024

सुन्तलाको समय र मानिस

सुन्तलाको समय र मानिस जाजरकोट- आज यो लेख मार्फत नेपालको राष्ट्रिय फल सुन्तला र जसको संरक्षक प्राणी मानिस वीचको सम्बन्धलाई चर्चा गर्ने .....

24/11/2024

जाजरकोट छेडागाड वडा 12 मा
वडा का कार्यलय बाट पछी संसोधन गरि आफ्नै छोरि लाई छात्रवृत्ति !

10/11/2024

#राष्ट्रका लागि खेल! #स्वास्थ्यका लागि खेल!!
#सम्पुर्ण खेलाडी र खेलप्रेमी महानुभावहरु मा हार्दिक निमन्त्रणा गर्दछौँ!!
विजेता: रु १,०१,१११ ( एक लाख एक हजार एक सय एघार )
उपविजेता: रु ५१,१११ ( एकाउन्न हजार एक सय एघार)
#ब्याडमिन्टन 🏸 प्रतियोगिता पनि रहेको छ ।

06/08/2024

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बाजुराको बडीमालिकाका लागि डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) सहितको टोली प्रस्थान गरेको छ ।

आज डोटीका श्रीमान् सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्ययले बिशेष पूजाआजा गरी टोलीलाई बिदाई गर्नु भएको छ सरकारी पूजा सामग्रीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले सलामी दिएको थियो ।

पञ्चेबाजासहित जिल्ला प्रशासन कार्यालय डोटिबाट निस्केको सरकारी पूजा सामग्रीसहितको टोली प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरको पूजा गरी बडीमालिकातिर लागेको छ । राणाकालदेखि डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ।

24/07/2024

जहाज ख से कै ठाउँमा हेर्नुहोस् यो भिडियो रिपोर्ट। प्रत्यक्षदर्शीको यस्तो बयान। बिमानस्थलबाट आयो यस्तो भिडियो।

17/07/2024

भूकम्प पीडित बसेको अस्थायी टहरामाथि पहिरो खस्दा जाजरकोटमा चार जना घाइते भएका छन्।
कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरामा माथिबाट पहिरो खसेको हो । गएराति ८ बजे उक्त पहिरो गएको स्थानीयले बताए
उक्त घटनामा चार जना घाइते भएका छन्। सोही ठाउँका २९ वर्षीया कमला थापा, ३५ वर्षीया दलसरी थापा, उनकी ४ वर्षीया छोरी हस्तिका र १७ वर्षीया छोरी निरमाया घाइते भएका हुन्। हस्तिकालाई पहिरोमा पुरिएर बेहोस अवस्थामा बाहिर निकालिएको थियो
गम्भीर घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ

12/07/2024

कुरो यस्तो आयो

12/07/2024

सडकमा यस्तो अवस्थामा भेटिएका दुर्गा दाईलाई हेर्नुहोस्। ३५ किलोको फोहोर शरीर भरि |

चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपता 12/07/2024

चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपता

चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपता फाइल फोटो २८ असार, चितवन । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोमा परेका दुबै बस त्रिशूली नदीमा खसे....

Want your business to be the top-listed Media Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Birendranagar
Surkhet
21700