Surkhet Training and Research Development Center
Surkhet Training and Research Development Center is one creative organization which provides skillful training and it does reasearch in any subject.
Training and Research based Consultancy of Surkhet district, Its service covers on state no 6
21/08/2021
Vacancy Announcement For Hotel Manager !
Best Opportunity.
09/07/2021
सुन्दर नेपाल संस्था र आवाज संस्था सुर्खेतमा रोजगारीको अवसर
01/02/2021
इच्छुकले आबेदन दिनुहोला
16/03/2020
vacancy announced
10/08/2018
Hurry Up !!!!!
https://www.nabilbank.com/index.php/career/vacancies/posting/14/trainee-assistant-100-nos
बिगत लामो समय देखिको कार्यअनुभब र बिगतमा गाविस, नगरपालीका र जिबिसका आन्तरिक आय प्रक्षेपण, प्रोफाइल(पाश्विचित्र), आबधिक योजना निर्माण गरेको र बिभिन्न रणनितिक योजना हरु बनाएको अनुभबका आधारमा स्थानिय तहको अर्थपुर्ण शशक्तिकरणको लागि स्थानिय तहको सरकारको सबलीकरणका लागि शुशाशन र बिकास सम्बन्धि कार्यक्रम संचालन गर्ने र जनप्रतिनिधीहरुको सबलीकरण र शशक्तिकरण लगायत दिर्घकालिन कार्ययोजना निर्माण तथा बिकास रणनिती निर्माणको कार्य गरिरहेकोले सम्पुर्णलाई जानकारी गराउदछौ ।
परिक्षाका दृस्टीले महत्वपूर्ण १० प्रश्नोत्तर !!
1. २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने व्यक्ति को को हुन् ? – कैलाश सत्यार्थी मलाला युसुफजाई
2. सन् २०१५ को विश्वकप क्रिकेट कुन देशमा हुनेछ ? – न्यूजिल्याण्ड
3. नेपालमा आयोजित साफ च्याम्पियनसिप, २०१३ मा उत्कृष्ट खेलाडी को घोषित भए ? – रविन श्रेष्ठ
4. सबैभन्दा धेरै नगरपालिका रहेको पहिलो, दोश्रो र तेश्रो जिल्ला तथा नगरपालिका संख्या उल्लेख गर्नुहोस् । – काठमाण्डौ ११, मोरङ ८, झापा ७ वटा नगरपालिका
5. जनकवी केशरी धर्मराज थापाको निधन कहिले भयो ? – २०७१ असोज २८
6. नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा इबोला हेल्थ डेस्क कहिले स्थापना भयो?–२०७१।५।१
7. अन्तर्राष्ट्रिय मुद्रा कोषले २०१४ सेप्टेम्बरमा सार्वजनिक आगामी दशकमा विश्व अर्थतन्त्रलाई बाटो देखाउने प्रभावशाली २५ युवा अर्थशास्त्रीको सूचीमा अटाउने नेपाली युवा को हुन् ? – पराग पाठक
8. दोश्रो राष्ट्रिय न्यायाधीश सम्मेलन कहिले सम्पन्न भयो ? - 2070 Mangsir 1-3
9. “शान्ति मुस्कानबाट शुरुवात हुन्छ ।” कसको भनाई हो ? – मदर टेरेसा
10. नेपालको पहिलो निशुल्क वाईफाई जिल्ला कुनलाई मानिएको छ ? – म्याग्दी
- लोकसेवा आयोगमा सोधिने महत्वपूर्ण सामान्यज्ञान
09/01/2015
Thanks our Respondents and Survey team member and Research team leader of this issues...........................
Finally our Research has been Completed . Thank you our team leader,surveyor team member , Our respondents and other who have directly or indirectly supported us
बिगत केहि बर्षदेखि सुर्खेत जिल्लामा रहेर क्षमता अभिबृद्धि मुलक तालिम तथा खोजमुलक अनुसन्धान गर्दै अएको यस केन्द्रले पाँचौ ब्याच अन्र्तगत निम्न क्षेत्रको सशुल्क तालिमको आयोजना गर्ने भएकोले इच्छुक ब्यक्तिले comment box मा क्षेत्र छनौट गर्नुहोला हामि सम्पर्क गर्ने छौ।
पाँचौ ब्याचका तालिमहरु
१. लेखा ब्यबस्थापन तथा कर प्रणालि ( ६० घण्टा को कोर्ष)
२. प्रस्तावना लेखन तालिम (२० घण्टा को कोर्ष)
06/11/2014
05/11/2014
Our on going training Packages .......................
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Website
Address
Birendranagar/9
Surkhet