Sunlight Hotel
we can serve the better.....
Sunlight hotel is a hotel where we can found the rooms facilities and food items as well as hot and cold drinks like Red label Black label signature old durbar and so on..
10/01/2023
नाम रन्जित गुप्ता ठेगाना ईन्डिया हाल कपिलबस्तु तिर बस्छ यस मेलामोसम मा काम गर्छ तेस्तै सुर्खेत मेला लागे को बेला मेरो होटेल सनलाईट मा खाना बास बसेर चार बर्ष भै सक्दा पनि पैसा न तिरे को र बार समपर्क गर्दा पनि समपकर्क मा न आय को ले यो सामाजिक सन्जाल मा हाल्न बाध्ये भय को छु अने सैय्उ गराक लाई पनि धान जाउस र सबैले यो होटल मा तिर्नु पर्ने रक्म छिटो भन्दा छिटो तिर दिनु हुन म अनुरोध गर्द छु नत्र सबै लाई यस्तै गर्न बाध्ये हुने छु
कर्मचारी आवश्यकता :
सनलाईट होटेलमा दक्ष तथा अनुभवी वेटर आवश्यक भएको हुनाले ए
ईछुक महानुभावले समयमै तल उल्लेख गरेको नम्बरमा सम्पर्क गर्ने अनुरोध छ।।
९८४०१५४६५६
11/09/2021
Give us to serve
28/03/2021
Happy holi🙏🙏🙏🙏
For more details contact at hotel sunlight 9840154656
18/12/2020
Sunlight Hotel Sunlight hotel is a hotel where we can found the rooms facilities and food items as well as hot and cold drinks like Red label Black label signature old durbar and so on.. we can serve the better.....
01/10/2020
संघीय वन तथा बाताबरण मन्त्री माननीय शक्ति बहादुर बस्नेत ज्यु पुर्ब शान्ती मन्त्री माननीय सत्य पहाडि ज्यु लाई प्रदेश नः ६सुर्खेत को Sunlight Hotel मा न्यानो शुवागत छ ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Birendranagar 6 Hatiya Surkhet
Surkhet