Karnali Media
सत्य, तथ्य, निष्पक्ष समाचार र विश्लेषण...
सुर्खेत विमानस्थलको विस्तार संघिय सरकारको सहकार्यमा गरिने - कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम।
स्कुटरमा दुई जनाभन्दा बढी यात्रा नगर्नुहोस्!
सुर्खेतमा ट्राफिक नियम उल्लंघन गर्दै तीन जना सवार रहेको स्कुटरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। सुरक्षित यात्रा र नियमको पालना गरौँ।
सुर्खेतको बड्डिचौर - खम्बागाडे सडक बर्षासम्म ग्राभेल गरिसक्न सांसद रमेश कुमार सापकोटाको निर्देशन | एक बर्षभित्र कालोपत्रे गरिसक्ने ठेकेदार कम्पनीको भनाई।
03/06/2026
कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने:
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक २०८३/८४ को नीति तथा कार्यक्रममा प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएको छ।
03/06/2026
रास्वपा सभापति रवि लामिछाने र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
03/06/2026
छेडा–गढी–लेखगाउँ–श्रीचौर–कल्याणकाँध सडकखण्डको स्तरोन्नति तीव्र, ग्राभेलपछि कालोपत्रेको तयारी।
02/06/2026
दरबार ह'त्याका'ण्डको २५ वर्षः नारायणहिटीमा श्रद्धाञ्जली दिन पुगे पूर्वराजपरिवारका सदस्य।
02/06/2026
भारत भ्रमणमा रहेका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ।
02/06/2026
कर्णाली मिडियाको आधिकारिक TikTok मा 100K+ फलोअर्स पूरा भएको छ।🙏 हामीप्रति देखाउनुभएको अपार माया, विश्वास, साथ र समर्थनका लागि सम्पूर्ण दर्शक, पाठक, शुभेच्छुक तथा फलोअर्सहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
❤️ 100K Followers, Infinite Gratitude!
धन्यवाद, हामीसँग जोडिनुभएकोमा।
02/06/2026
भारतको पाँचदिने भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Karnali Pradesh
Surkhet
21700