Pathshala Education Hub
गुणस्तरीय, जीवन उपयोगी र समय सान्दर्भिक शिक्षाका लागि एकमात्र गन्तब्य "पाठशाला एजुकेसन हब"
26/09/2025
स्वदेश तथा विदेशमा छरिएर रहनु हुने सम्पूर्ण नेपालीजनहरुमा बिजया दशमी तथा सुभ दिपावली र छट पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। 🥰
Pathshala Education Hub
Birendranagar-3 Surkhet
02/09/2025
हाम्रो यस Pathshala Education Hub मा कार्यरत Accountant आस्था क्षेत्री miss लाई जन्मदिनको धेरै धेरै सुभकामना।
पाठ्शाला परिबार
16/08/2025
सम्पूर्णमा कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना🥰
Pathshala Education Hub
Birendranagar-3, Surkhet
📢 📞 Last Call for 2026 April Intake – JAPAN 🇯🇵
Study & Work in Japan – Your Future Starts Here! ✈️🇯🇵
🎯 Why Choose Us?
✅ Free Japanese Language Classes for Student Visa
✅ Irodori & Minna no Nihongo Courses Available
✅ JFT / JLPT / NAT Preparation Classes
✅ Full Support in Documentation & Application Process
✅ High COE Success Rate in Tokyo, Nagoya, Osaka, Fukuoka & more
✅ Eligibility: +2 / CTEVT Pass or Above
✅ Lesson Test & Weekly Mock Tests
✅ Model Question Set Practice
📅 April 2026 Intake – Limited Seats!
📍 Visit Our Office & Secure Your Future in Japan!
Pathshala Education Hub
Birendranagar-3, Surkhet
Phone : 083590135/ 9765770545
10/08/2025
🎯 Golden Opportunity!
📚 Study in JAPAN 🇯🇵
💯 Full Scholarship Available for 💉 Nursing | 🚗 Driving
📌 Limited Seats – Only 40!
🎯 Location: Tokyo City
📜 Requirement: JLPT/NAT (N5) Passed Students
📜Students who can pass the JLPT and NAT exams can also apply.
🗓 Physical Interview: Sep 11 & 17.
📍 Pathshala Education Hub – Birendranagar-03, Surkhet
📞 Call Now: 9765770545 | 9841646409
🔥 Don’t Miss This Life-Changing Opportunity! Apply Today! 🔥
08/08/2025
उच्च शिक्षा अध्ययनका लागि जापान जाने सोचमा हुनुहुन्छ??
पाठशाला इजुकेशनबाट सपनाको यात्रा सुरुवात गर्नुहोस✍️
24/07/2025
📢 सूचना ! सूचना !! सूचना!!
🎓 तपाई पनि प्राविधिक शिक्षा अध्ययन गर्न चाहनुहुन्छ?
अनि Online form भर्ने ठाउँ नभेटेर हैरान हुनुहुन्छ
✅ अब CTEVT का सम्पूर्ण फारम पाठशाला इजुकेशन बाटै भर्न सकिने !
📝 फारम भर्ने अन्ति मिति :2082/04/26
📍 स्थान: पाठशाला एजुकेशन, [बिरेन्द्रनगर-3, यरिचोक, सुर्खेत]
📞 थप जानकारीका लागि: 083590135/ 9868644588/ 9765770545
🔗 अध्ययनको पहिलो पाइला यतैबाट सुरु गर्न आजै सम्पर्क गर्नुहोस्।
28/06/2025
ग्रेड बृद्धि को परिक्षाको सुचना
एसईई परीक्षको नतिजा
३.६ देखि ४ जीपीए ल्याउने ४८ हजार १७७
३.२ देखि ३.६ जीपीए ल्याउने ८१ हजार ३८५
२.८ देखि ३.२ जीपीए ल्याउने ८९ हजार १२४
२.४ देखि २.८ जीपीए ल्याउने ४८ हजार ४७९
२ देखि २.४ जीपीए ल्याउने ४ हजार १२६
१.६ देखि २ जीपीए ल्याउने ८ जना
१२६ जना परीक्षार्थीको परीक्षा रद्द भएको छ
अवगर्गीकृत परीक्षार्थीको संख्या-१ लाख ६७ हजार ५९७ छ
जापानिज भाषा सिकेर Study Visa मा जापान जाने सोच मा हुनुहुन्छ? Pathshala Education Hub ले
April Intake मा apply गर्न चाहने बिद्यार्थीहरुलाई मध्य नजर गर्दै Free Language Class को व्यबस्था गरेको छ।
थप जानकारीका लागि Pathshala Education Hub को कार्यलय मा Visit गर्न सक्नु हुने छ या दिएको नम्बर मा सम्पर्क गर्न सक्नु हुने छ।
पाठशाला इजुकेशन हब
बिरेन्द्रनगर-3, सुर्खेत
फोन: 083590135/ 9765770545
28/05/2025
के तपाई बिद्यार्थी भिजा मा जापान जाने सोचमा हुनुहुन्छ???त्यसो भए April Intake को काम सुरु भयो है🤗✍️
Click here to claim your Sponsored Listing.
Category
Contact the school
Telephone
Website
Address
Birendranagar 3, Yarichok
Surkhet
21700