Nagarik HD

Nagarik HD

Share

nagarikhd.com

18/05/2026

कर्णाली प्रदेशमा सुरक्षा तथा निगरानी प्रविधिलाई अझ प्रभावकारी बनाउने उद्देश्य सहित Hikvision सम्बन्धी ज्ञान आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । क्वीक कम्प्युटर सोलुसनका सञ्चालक धर्मराज भण्डारीले यस्ता कार्यक्रमहरूले प्रदेशभरका व्यवसायी, पुनर्विक्रेता तथा जडानकर्ताबीच समन्वय, सहकार्य र प्राविधिक ज्ञान आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छ्न ।

15/05/2026

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको महाधिवेशनबाट गणेशबहादुर गुरूङ निर्वाचित भएका छन् । मध्यपश्चिम बस जीप यातायात सेवा प्रा.लि सुर्खेताका अध्यक्षसमेत रहेका गुरुङ्ग खुल्ला केन्द्रिय सदस्य पदमा विजयी भएका हुन् ।

03/05/2026

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेश सदस्य ध्रुव थापा एमाले परित्याग गरेका छन । थापा थुप्रै युवासहित राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गर्ने तयारीमा रहेको बताईएको छ । थापा सहित बिभिन्न नेता कार्यकर्ता बृहत् पार्टि प्रवेश कार्यक्रम वैशाख २३ गते हुने रास्वपा नेताहरुले बताएका छन ।

01/05/2026

कर्णाली प्रदेश अस्पतालको हेलिप्याड परीक्षण गर्दै नेपाली सेनाको हेलिकोप्टर । हिमाली तथा पहाडी जिल्लामा सुत्केरी महिला तथा विपत् प्रभावितको उद्धार कार्यलाई थप सहज बनाउने भएको छ।

25/04/2026

हार्दिक निमन्त्रणा ।
सत्यदेवीको नाभि पतन भएको पवित्र तीर्थस्थल नाभिस्थान मा यहीँ वैशाख १३ गतेदेखि १९ गतेसम्म आयोजना हुन गइरहेको भव्य धार्मिक अनुष्ठान एवं उत्सवमा तपाईं सम्पूर्णलाई हार्दिक निमन्त्रणा
तपाईंहरूको गरिमामय उपस्थितिले यस पुण्य कार्यलाई अझ भव्य, सभ्य र सफल बनाउनेमा हामी पूर्ण विश्वस्त छौ । आउनुहोस्, यस पवित्र अवसरमा सहभागी भई धर्म, संस्कार र आस्थाको उज्यालो यात्रामा सहयात्री
उपस्थितिका लागि हार्दिक अनुरोध।

24/04/2026

शुक्रबार श्री कालिबहादुर गण सुर्खेतमा सञ्चालित सि.स. ३८ सैन्य तालिमको अन्तिम दलेल कवाजमा सहभागी सैन्य जवानहरू शपथ लिदै ।

24/04/2026

श्री कालिबहादुर गणमा सञ्चालित सि.स. ३८ सैन्य तालिमको श्री कालिबहादुर गण सुर्खेतमा सञ्चालित सि.स. ३८ सैन्य तालिमको अन्तिम दलेल कवाजमा सहभागी सैन्य जवानहरूसँग पारिवारिक मिलन समाराेह

23/04/2026

घुमौ कर्णाली हेरौ कर्णाली
तेस्रो कर्णाली अन्तरराष्ट्रिय चलचित्र महोत्सब , २०८३ को तयारी पुरा । Live ...

20/04/2026

सिद्दपाईला यातायात सेवा प्रा.लि. सुर्खेतले- कर्णाली प्रदेशमै पहिलो पटक यात्रुहरूको सेवा,सुविधा का लागी उच्च स्तरिय “द कर्णाली टाईगर” नामका सुविधासम्पन्न “डबल शस्पेन्सर सहित चौवल सिल्पर बस सचालनमा ल्याएको छ ।

Want your public figure to be the top-listed Public Figure in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Birendranagar
Surkhet
21700