Karnali Utsav

Karnali Utsav

Share

Karnali Utsav (A Festival of Ideas), a three day long annual dialogue organized by Hriti Foundation.

मान्ठहरूका नाममा 11/06/2026

कुडा कर्णालीको त्यो भव्य मञ्चमा, संगीत बजिरह्यो। गीत धन्किइरह्यो। मान्छेहरू ताली पिट्दै रहे।

त्यो सबै देखिरहँदा मलाई लाग्यो — कर्णार्ली हाम्रो सम्पदाको स्वर्ग हो। यो हाम्रो स्वर्णभूमि हो।

मान्ठहरूका नाममा भर्खरै मात्र नेपालमा जेनजी आन्दोलन भयो। त्यो आन्दोलनको सबभन्दा शक्तिशाली बिम्ब छ, एउटा रक्तरञ्जित जुत्ता। तपाई.....

04/06/2026

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेश सरकारले "कर्णाली प्रदेश स्याउ विकास बोर्ड (स्थापना तथा सञ्चालन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक" को मस्यौदामाथि सर्वसाधारणबाट राय तथा सुझाव प्राप्त गर्न सूचना प्रकाशित गरेको छ।

विधेयकको मस्यौदा: https://molmac.karnali.gov.np/document/this-notice-has-been-published-for-public-opinion-and-suggestions-on-the-bill-to-make-provisions-regarding-the-karnali-province-apple-development-board-establishment-and-operation/document

Photos from Karnali Utsav's post 01/06/2026

कर्णाली उत्सवका पछिल्ला संस्करणहरूमा स्वयंसेवी भूमिका निर्वाह गर्दै आउनुभएका युवाहरू — सोविन्द्र रोकाय, सविन रोकाय, अन्जली वन सन्यासी, सावित्री चदारा, विनिता बस्नेत र कमल शाही — ले आफ्ना अनुभवहरू हामीसँग यसरी साझा गर्नुभएको छ।

20/05/2026

कर्णाली उत्सव आयोजक ऋति फाउन्डेसन ( Hriti Foundation ) स्थापनाको ७ औं वर्ष पूरा गरि आठौं वर्ष प्रवेश गरेको छ।

कर्णालीमा नीतिगत अध्ययन, बहस र पैरवीको हाम्रो यात्राले आज ७ वर्ष पार गरेको छ।

Our journey of policy research, dialogue, and evidence-based advocacy in Karnali has now completed seven years.

With the advent of federalism and the decentralization of governance, we began our work in public policy research and discourse while remaining rooted in Karnali itself.

Over these seven years, your support has been immensely valuable in our efforts to bring Karnali’s socio-economic and political issues into policy-level discussions.

We sincerely express our gratitude to all those who have accompanied us in this journey as partners, offered constructive suggestions as collaborators, and kept us accountable through critical feedback.
We remain committed to continuing this journey even more strongly in the days ahead.

-Hriti Foundation

15/05/2026

आजदेखि जनकपुरमा सुरु भएको Janakpur Literature Festival को सातौँ संस्करण सफलताको हार्दिक शुभकामना!

खसकुडा खासकुडा। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ 06/05/2026

खसकुडा खासकुडा

वक्ताहरु:
पृथ्वीबहादुर सिंह र निर्मला गिरी

सहजकर्ता:
डिल्ली वि.सी

खसकुडा खासकुडा। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ वक्ताहरु: पृथ्वीबहादुर सिंह र निर्मला गिरी सहजकर्ता: डिल्ली वि.सी

नखिचिएका सिनेमा। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ 06/05/2026

नखिचिएका सिनेमा

वक्ता
महानायक राजेश हमाल

सहजकर्ता
देवकी विष्ट, पत्रकार एवं फिल्ममेकर

नखिचिएका सिनेमा। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ वक्ता महानायक राजेश हमाल सहजकर्तादेवकी विष्ट, पत्रकार एवं फिल्ममेकर

सोवा रिग्पा। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ 06/05/2026

सोवा रिग्पा

वक्ता:
आम्ची पेमा ल्हामु यांकर

सहजकर्ता:
राजेन्द्र विष्ट, जडिबुटी विज्ञ एवं उद्यमी

सोवा रिग्पा। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ वक्ता:आम्ची पेमा ल्हामु यांकरसहजकर्ता:राजेन्द्र विष्ट, जडिबुटी विज्ञ एवं उद्यमी

पैकेलो। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ 06/05/2026

पैकेलो

वक्ता:
डा. अखण्ड उपाध्याय

पैकेलो। कर्णाली उत्सव कुडा कर्नालीका| Karnali Utsav Kuda Karnalika| सातौँ संस्करण २०८२ वक्ता:डा. अखण्ड उपाध्याय

Want your establishment to be the top-listed Arts & Entertainment in Surkhet?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Birendranagar
Surkhet
21700