Hamro Nepal
जननी जन्मभूमि स्वर्गादपी गरियसी।��
21/12/2024
Let's see the craze .
22/04/2024
सूचना सूचना सूचना!!!
सबैमा जानकारी
भोलि नेपाल अधिराज्यभर सार्वजनिक विदा ।
04/11/2023
दु:खद खबर😥 😥😥
दैलेखको दुल्लु नगरपालिका १३ घर भएर हाल जाजरकोट नापी कार्यालयमा कार्यरत एलिना भण्डारीको हिजोरातीको भुकम्पमा परि मृत्यु भएको छ।
#हार्दिक_श्रद्धाञ्जली💐
Source:Hamro Dailekhh
14/07/2023
सूचना सूचना सूचना ।।।
27/06/2023
सूचना सूचना सूचना।।
30/05/2023
अत्यन्तै दु:खद खबर, कर्णाली प्रदेश अस्पताल का प्रमुख डा.डम्बर खड्का ज्यु कि जिवन सङ्गिनी डा. सन्जु खड्का को सडक दुर्घटना परि ज्यान गयको छ । उहा प्रति हार्दिक श्रद्धाञ्जली।।
Nepal
26/04/2023
बारा २ बाट जसपाका उपेन्द्र यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।
तनहु उप निर्वाचन ताजा मत परिणाम
स्वर्णिम:- ५०१९
गोविन्द :- २३५१
सर्वेन्द्र :१५४९
Follow for more updates..
21/04/2023
सन्दीप लामिछानेले बनाए दुर्लभ विश्व कीर्तिमान
Nepal
Follow more for new updates..
20/04/2023
सम्पुर्ण आमा हरुमा माया अनि सम्मान । मातातिर्थ औसीको हार्दिक शुभकामना ।❤️❤️
Happy mother's day .
Nepal
18/04/2023
नेपाली काङ्ग्रेसका केन्द्रीय सभापति आदरणीय खड्क बहादुर पोख्रेल ज्यू कर्णाली प्रदेश को सामाजिक विकास मन्त्रीमा चुनिनु भएको मा धेरै धेरै बधाई।।
#खड्क वहादुर पोख्रेल
#सरकार
Nepal
17/04/2023
सूचना सूचना सूचना।।
#पाठ्यक्रम
#सरकार
Nepal
स्रोत :पाठ्यक्रम विकास केन्द्र
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Birendranagar
Surkhet