GSM Ritu
Freelance writer यहाँहरु सबैलाई मेरो पेजमा हार्दिक स्वागत गर्दछु ।🙏 गजल , मुक्तक, कबिता, हाईकु, सेन्यु, ताङ्का, सिजो, गेडि , पिरामिड, नाटक , लघुकथा, ………
04/09/2025
सरकारले नेपालमा दर्ता सूचीकरण नभएका सामाजिक सञ्जाललाई आजैबाट बन्द गर्ने निर्णय गरेको छ तर रमाइलो कुरा के छ भने यसअघि नै फेसबुक सहितका करिब २० डिजिटल सेवा प्रदायकहरू आन्तरिक राजस्व विभाग अन्तर्गत ठुला करदाता कार्यालयमा दर्ता भएर कर बुझाउँदै आएका थिए । सरकारको निर्णय बमोजिम आन्तरिक राजस्व विभागको २०७९ असार ३१ गते जारी गरेको विद्युतीय सेवा कर सम्बन्धि कार्यविधि अन्तर्गत दर्ता भइ गुगल, लिंकड्इन, मेटा प्लाटफर्म्स, माइक्रोसफ्ट र एप्पल सर्भिस प्रा.लि. लगायतका कम्पनी दर्ता भइ सरकारलाई डिजिटल सेवा कर (डिएसटी) र मूल्य अभिवृद्धि कर (भ्याट) समेत तिरिरहेका छन् । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८०/८१ मा फेसबुक लगायतका कम्पनीहरूले पहिलो पटक ७० लाख रुपैयाँ डिजिटल सेवा कर (डिएसटी) तिरेकोमा गत आर्थिक वर्ष २०८१/८२ मा ४ करोड ३० लाख रुपैयाँ सो कर तिरेका थिए । भ्याट बापत पनि लगभग सोही अनुपातमा कर तिरेका रहेछन् ।
श्रोत - टक्सार न्युज
खासमा सामाजिक संजालहरू दर्ता चाहिँ कहाँ गर्नु पर्ने रैछ ?
03/09/2025
🎉 Just completed level 3 and am so excited to continue growing as a creator on Facebook!
28/08/2025
Facebook बन्द हुने रे 😍🤔🤭
भेट हुँदा विराउनुहोला चिनीहाल्नुस 😀😂
Click here to claim your Sponsored Listing.
Category
Contact the public figure
Telephone
Website
Address
Surkhet