Ramesh Hamal
"यो मन त मेरो नेपाली हो !"
राजा महेन्द्रको शुभ राज्यभिषेक गर्दा हनुमानढोका तर्फ जाँदै गर्दाको दृश्य !!
सुर्खेत जिल्लाको १६ औँ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा आयोजक पालिकाले देखाएको मयुर (गर्रा) नाच ! यो नाच सुर्खेत दैलेख जाजरकोट र रुकुमतिर निकै प्रख्यात रहेको छ !
नेपाल आईडल २०८१ मा उत्कृष्ट १०मा पर्न सफल कलाकार सुनिल बस्यालको एसओएस हर्मन माईनर स्कुलको ३५ औ अभिभावक दिवसमा रहेको प्रस्तुती !!
सुर्खेत जिल्लाको लाटीकोईलीमा पर्ने प्रसिद्ध शिव मन्दिर !!
सुर्खेत र दैलेखको सिमानाको गुराँस गाउँपालिकामा रहेको गुराँसे भ्यु टावर ! जहाँबाट विभिन्न हिमालहरुको अवलोकन गर्न सकिन्छ । साथसाथै सुर्खेत र दैलेखका विभिन्न ठाँउहरु देखिन्छ !
Click here to claim your Sponsored Listing.