Artha Design and Engineering

Artha Design and Engineering

Share

At Artha Design and Engineering, we believe every structure tells a story — of creativity, culture, and purpose.

Our services include:
🏠 Architectural Design |
🧱 Structural Engineering |
🌿 Interior Design |
🏡 Construction Consulting

29/07/2026

समस्त गुरुहरुलाई धन्यवाद।
गुरुपुर्णिमाको शुभकामना ।

05/07/2026

घामपानी भन्न मिल्ने अवस्था छैन। हामी दिनरात नभनी कर्मभुमिमै छौं है।

29/06/2026

🌾 असार १५ - राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने पर्वको हार्दिक शुभकामना! 🌾
​"मानो रोपेर मुरी उब्जाउने" यो पवित्र र उत्सवमय समयमा, देशको मेरुदण्डका रूपमा रहेका सम्पूर्ण पौरखी किसान बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरूमा अर्थ डिजाइन एण्ड इन्जिनियरिङ्ग परिवारको तर्फबाट हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
​आधुनिक प्रविधि र सही इन्जिनियरिङ्गको प्रयोगले हाम्रो कृषि क्षेत्र अझ बलियो र समृद्ध बनोस्। आजको दिन सबैले दही चिउरा खाँदै, हिलो छ्यापाछ्याप गर्दै रमाइलो गरी मनाउनुहोला! 🎉
​📞 सम्पर्कका लागि: ९८०२५९८१२१ / ९८०२५९८१२२
🏢 अर्थ डिजाइन एण्ड इन्जिनियरिङ्ग (From Vision to Value)

28/06/2026

"डरलाई जितेर उचाइमा उभिने साहस केवल ती हातहरूसँग हुन्छ, जसले शून्यतामा पनि भव्यता देख्न सक्छन्।" 🦅🏗️
​जमिनभन्दा धेरै माथि, फलाम र पसिनाको मिसावटबाट एउटा नयाँ सिर्जनाले आकार लिँदैछ। कठिनाइ जतिसुकै होस्, मिहिनेती मनहरू कहिल्यै थाक्दैनन्।
ठाउँ पत्ता लगाउनुहोस र उद्घाटन पछि artha design and engineering को special discount मा १०% छुट पाउनुहोस।😉😉

24/06/2026

Balbikash Park..
Almost on the verge of completion.
Get ready to visit another viral project being constructed under the technical guidance of our expert team.

30/05/2026

तपाईंको सपनाको योजनालाई दिगो रूप दिन हामी तयार छौँ! 🛠️🏢
​"ढुक्क हुनुस्, कर्णालीमा विश्वसनीय इन्जिनियरिङ सेवा Artha Design and Engineering ले प्रदान गर्छ।" सुरक्षित संरचना र गुणस्तरीय इन्जिनियरिङ मापदण्डको लागि कर्णाली प्रदेशकै एक मात्र भरपर्दो सहयात्री।
​📞 आजै परामर्शका लागि कल गर्नुहोस्: 9851116077 / 9802598122
📧 Email: [email protected]
📍 स्थान: सुर्खेत, कर्णाली प्रदेश

28/05/2026

DR engineering workshop र Artha Design and Engineering Surkhet को प्राविधिक सहयोगमा जर्बुटा सुर्खेतमा होटल/ रेस्टुरेन्ट निर्माण हुदैछ। सम्पुर्ण metal structure को संरचनामा निर्माण भैरहेको यो भवन चाडैनै सम्पन्न हुदैछ।
अब भाईरल हुने पालो जर्बुटाको यो रेस्टुरेन्टको ।

28/05/2026

बधाई हो बधाई।

28/05/2026

Best of luck बझाङ्ग को बाघ।

Want your business to be the top-listed Engineering Company in Surkhet?
Click here to claim your Sponsored Listing.

Website

Address

Surkhet

Opening Hours

Monday 09:00 - 05:30
Tuesday 09:00 - 05:30
Wednesday 09:00 - 05:30
Thursday 09:00 - 05:30
Friday 09:00 - 05:30
Sunday 09:00 - 05:30


Impact-Site-Verification: 5f7e650c-011a-4d7e-b989-d3fe8f74c47e