Alpine Hospital

Alpine  Hospital

Share

गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा Quality Health service.

19/04/2024

Urgent And Important

21/01/2024

घरमा बच्चाहरुले तपाईले भनेको कुरा मान्दैनन !! अक्सर बच्चाहरुले ठुलो मान्छेले भनेको कुरा होइन गरेको कुरा बाट सिक्ने गरेका हुन्छन 🌺

कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? 15/08/2023

कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? काठमाडौं—युरिक एसिड आफैमा वाथ होइन्, युरिक एसिड बढेर जोर्नीहरुमा जम्मा भएर त्यसले गराउने सुजन अर्थात गाउटी आर्थ....

‘मलाई जिन्दगीभरिका लागि दाग लागेको छ, कानुनी लडाइँ लड्छु’ 14/08/2023

हो तेहि भएर मैले सधै भन्ने गरेको छु । येस्तो जघन्य अपराध गर्ने हरु बाट क्षतिपूर्ति र सजाय को ब्यवस्था हुनु पर्छ ।

‘मलाई जिन्दगीभरिका लागि दाग लागेको छ, कानुनी लडाइँ लड्छु’ २९ साउन, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली प्रमाणपत्र अनुसन्धानका लागि भन्दै २६ .....

01/07/2023

मौसमको कारणले गर्दा आज मिति २०८०।०३।१६ गते अल्पाईन हस्पिटल सिमराद्धारा जितपूरसिमरा उ.म.न.पा. वार्ड नं. ३ रामबनमा हुन गइरहेको स्वास्थ्य शिविर स्थगित गरिएको ब्यहोरा सबैमा अनुरोध छ । अर्को मिति चाडै सुनिस्चित गरिने छ । असुबिधाको लागी क्षमाप्रार्थी छौ ।।

कार्यक्रम संयोजक

13/06/2023

जिम्मेवार नागरिक र छिमेकी साथीभाइहरुमा यो सन्देश धेरै भन्दा धेरै प्रवाह गरिदिन हुन हार्दिक अनुरोध गर्दछौ ।।

यो बृहत निशुल्क स्वास्थ्य चेक जांच शिबिर २०८० साल असार २ गते शनिबारको दिन बिहान ९ बजे देखी सांझ ५ बजे सम्म राखिएको छ । यो स्वास्थ्य चेक जांच शिविर केवल शिविर मात्र औपचारिकता मात्र होइन यो शिविर सञ्चान गर्नु भन्दा पहिले ब्यपक रुपमा नागरिकहरुको चाहना बुझ्ने काम भएको छ । र वाहाहरुकै सुझाव र सल्लाह बमोजिम अस्पताल परिसरमा राखिएको हो । जहा सबै सुबिधा होस र सेवा कार्यमा समस्या नआओस । हामिले पहिल्यै भनिसकेका छौ ओ.पि.डि., सुगर जांच लगायत निशुल्क हुनेछ । केही मात्रामा औषधि पनि उपलब्ध हुने छ । भने अस्पतालले दिने अन्य सेवाहरमा र औषधिमा भारी छुटको ब्यवस्था पनि गरिएको छ

09/06/2023

यस क्षेत्र मा नै बाथ रोग को लागि पहिलो एक मात्र विशेषज्ञ डा.कृष्ण अधिकारी सहित सबै बिभाग को विशेषज्ञ डाक्टरहरु को सेवा को सुबिधा २०७९ साल असार २ गते शनिबार अल्पाईन हस्पिटल सिमरा मा ।

25/03/2023
Photos from Alpine  Hospital's post 20/03/2023

पाटन हस्पिटल काठमाण्डौ का हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ हाल नारायणी अस्पताल बिरगञ्जमा कार्यरत डा.शैलेश कुमार साह को सेवा अब अल्पाइन हस्पिटल सिमरा मा पनि रहेको जानकारी सबैमा अनुरोध छ ।

Front Desk:-053-521927, 521928, 9855010911
Emergency:-(आकस्मिक कक्ष) 98513-44199
औषधी पसल Pharmacy:- 053-520647 , 98513-44399

Dr. Sailesh Kumar Sah
MBBS (KU),भरतपूर, MD (Orthopaedics) ( Patan Hospital)
हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ
हरेक हप्ताको :- मंगलबार र सुुक्रबार
समय :- अपरान्ह ३ बजे देखी सांझ ७ बजे सम्म
NMC N0 :-१७९६९

10/03/2023
Photos from Alpine  Hospital's post 26/02/2023

यस जितपूरसिमरा क्षेत्रमा २०७९ साल माघ १ गते देखी नै २४ सै घण्टा (पूर्व पाटन हस्पिटल काठमाण्डौका) बिशेषज्ञ डाक्टरको सेवा यस अल्पाइन हस्पिटल सिमरा बारामा उपलब्ध रहेको जानकारी सबैमा अनुरोध छ ।
सम्पर्क नं.
Front Desk :-०५३५२१९२७, ५२१९२८, ९८५५०१०९११
Emergency:-(आकस्मिक कक्ष) ९८५१३-४४१९९
औषधी पसल Pharmacy:- ०५३ ५२०६४७,, ९८५१३-४४३९९,

Dr. Prakash Shah
MBBS (KU), MDGP ( Patan)
MD in General Practice and Emergency Medicine
NMC N0. 19268

Want your practice to be the top-listed Clinic in Simara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Dev Nagar
Simara
44412