Simara,Bara

Simara,Bara

Share

सुझाबको लागि : [email protected]
Teen age Voice 053521915, 9845252525

01/03/2013

प्रतिक्षाको घडी समाप्त भएको छ ।
आउनुहोस तपाई, म अनि हामी सबै मिली खोजौ यस्तो प्रतिभा जसलाई तराईले रोजेको छ टिनएज सर्वोकृष्ठ २०७०
फेसबुक तथा एस.एम.एस बाट लाईक गरी हामी छानौ हाम्रो टिनएज तराई सर्वोकृष्ठ २०७० लाई ।
सर्वोकृष्ठ पत्रकार, सर्वोकृष्ठ रेडियो आरजे, सर्वोकृष्ठ फोटो पत्रकार, सर्वोकृष्ठ गाएक, सर्वोकृष्ठ महिला मोडल, सर्वोकृष्ठ पुरुष मोडल, सर्वोकृष्ठ दैनिक पत्रिका, सर्वोकृष्ठ साप्ताहिक पत्रिका, सर्वोकृष्ठ एफएम स्टेशन, सर्वोकृष्ठ कार्यक्रम र अन्य थुप्रै बिधाहरु

Midiya In Bara 01/03/2013
26/02/2013

तराईकै सर्बाधिक बिक्रि हुने साप्ताहिक पत्रिका टिनएज भ्वाइसमा अब बिशेष कुराहरु जान्नको लागी बेलुका सम्म प्रतिक्षा गर्नु होस ।

07/02/2013

यहि आउँदो प्रणय दिवसको अवसरमा यदि तपाई आफ्नो फोटो यस पत्रिकाको मध्य पृष्ठमा प्रकाशित गराउन इच्छुक हुनुहुन्छ भने सम्पर्क गर्नुहोस । महिला अथवा पुरुषले
०५३५२१९१५,९८४५२५२५२५ तुरुन्त सम्र्पक गर्नुहोस् ।

30/06/2012

Hello Simreli K 6 ho................... kina ho chup chap...........

24/11/2010

k thapai simara lai maya garnu hun6...................

26/10/2010

बारा जिल्लाको शानको रुपमा रहेको एउटा सानो सहर सिमरा जहाँ सुन्दरताको प्रतीक सांस्कृतिक विविधता,प्राकृतिकश्रोत र धार्मिक स्थल.को संगम नेपालमा पहिलोपटक विमान अवतरण भएको सिमरा विमानस्थलले हामीलाई गौरवशाली बनाएको छ !

16/09/2010

Flace News : जगदम्बा स्टिलको आगाडी भएको मोटरसाइकल दुर्घटनामा परी सिमरा पानी ट्यांकीको सुमन श्रेष्ठको निधन भएको छ । By:Teenage Voice

Photos 02/06/2010

बारा जिल्लाको शानको रुपमा रहेको एउटा सानो सहर सिमरा जहाँ सुन्दरताको प्रतीक सांस्कृतिक विविधता,प्राकृतिकश्रोत र धार्मिक स्थल.को संगम नेपालमा पहिलोपटक विमान अवतरण भएको सिमरा विमानस्थलले हामीलाई गौरवशाली बनाएको छ !

Want your business to be the top-listed Transport Service in Simara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Simara, Bara
Simara