Jumri Buspark

Jumri Buspark

Share

Entertainment, Informations, News

21/04/2026
21/04/2026

सडकको लेन अनुशासनले यात्रा सुरक्षित र व्यवस्थित बनाउँछ।
आफ्नो लेनमा चलौं, दुर्घटनाबाट बचौं।

Photos from Jumri Buspark's post 12/01/2026

प्यूठानी छोरा धर्मराज भण्डारी नेपाल प्रहरीको सुपरिटेन्डेन्ट (SP) पदमा पदोन्नति हुनु भएकोमा हार्दिक बधाई तथा शुभकामना ।

उहाँको लगनशीलता, इमान्दार सेवा र कर्तव्यनिष्ठाले यो महत्वपूर्ण उपलब्धि हासिल भएको हो। आगामी दिनहरूमा पनि राष्ट्र, समाज र प्रहरी संगठनप्रति अझ जिम्मेवार, सक्षम र सफल नेतृत्व प्रदान गर्नुहोस् भन्ने कामना गर्दछौँ।

उज्ज्वल भविष्यको लागि हार्दिक शुभेच्छा !

Category

Address


Jumri Buspark
Pyuthan