Jeevan Rahu Magar

Jeevan Rahu Magar

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jeevan Rahu Magar, Health/Beauty, Pyuthan.

02/07/2023

सहयोग नै धर्म हो,
धर्म गरे स्वर्ग पुगिन्छ। भन्छन्

नमस्कार 🙏 सम्पूर्णमा,
प्यूठान जिल्ला, झिमरूक गाउंपालिका वडा नं -४ मा बस्ने अस्मिता सुनार आपको रुख बाट लडेर गम्भीर घाईते ; ढाडको रिइलको हड्डी टुटेको ले अफरेसन गरी सरिया राख्नु पर्ने र नाकको हड्डी टुटेको ले अफरेसन गरी रहबर राख्नु पर्ने भएको र साथै आंखा तथा शरीरका बिभिन्न अंगहरू मा गम्भीर चोट लागेको हुदा, बुटवल स्थित लुम्बिनी सिटी हस्पिटल मा भर्ना गरिएको छ।उहां को बुबा पनि बिगत लामो समय देखी बि पी को बिरामी भै हस्पिटल मा भर्ना गरिएको हुनाले घर को आर्थिक स्थिति अती नै कमजोर भएको हुनाले, नानि धेरै दिन देखि हस्पिटल को बेड़मा थला परेकि छिन्। पैसाको अभाबले गर्दा नानि को अफरेसन गर्न गारो परेको हुदा सहयोग को आवश्यकता अपरिहार्य छ। हजुरहरू को सानो सहयोग ले गर्दा नानि ले नयां जिवन पाउने आशा राखेकी छिन्। कृपया तेसैले उहांलाई सबैले सक्दो सहयोग गरी उहाको ज्यान बचाईदिनको लागि बिनम्र अनुरोध गर्दछौ। कसैले सहयोग गर्ने मन भएमा यस 9876144911 नम्बर ७६९६८९९४६० मा Google pay वा phon pay गरदिन सकनुहुने छ अथवा PNB Bank account number 8085000100018096 मा पनि राखिदिन् सक्नुहूने छ। कसैले सहयोग गर्न नसकेमा यो पोस्ट लाई धेरै भन्दा धेरै साथीहरू माझ सेहर गरेर सहयोग गरिदिनु होला।

सहयोग गरे मन्दिर जानु पर्दैन्,
धन्यवाद!

02/06/2023

घाँसे मैदान Nepali Lok Song
🌿🌿🌿🌿🌿🌿🌸🌸🌸

15/04/2023
Want your business to be the top-listed Beauty Salon in Pyuthan?
Click here to claim your Sponsored Listing.

Category

Website

Address

Pyuthan