Maths Magic and entertainment
याे पेजमा तपाईं गणित सिकाई , जादुमनाेरन्जन , जिवनका प्रेरणादायि भाेगाइहरु हेर्न पाउनुहुनेछ ।
बिद्यालय तहकाे गणितलाई शैक्षिक सामाग्रिकाे अत्यधिक प्रयाेग गरि शिक्षण गर्ने जसले गर्दा बिद्यार्थी काे सिकाई दिगाे र भरपर्दाे हुने तथा गणितिय धारणा बसाल्न सजिलाे हुने खालका भिडियाेहरु रहने याे पेजमा मनाेरञ्जनका लागि जादु का कुराहरु र funny mathematics सम्बन्धि भिडियाेहरु पनि रहने छन् । बिद्यार्थी भाईबहिनिहरु, सम्बन्धित शिक्षक साथीहरु र गणितप्रति चाख राख्ने महानुभावहरु तथा जादु हेर्न मनपराउने सबै लाभान्वित हुनुहुनेछ भन्ने पुर्ण अाशा लिएकाे छु ।
16/07/2023
मैले २०६७ देखि २०७१ सम्म पढाएको विद्यालय लुप्लुङ मा वि लुप्लुङ तथा पुष्प प्रा वि सिरबारी मा आज विद्यालय अनुगमन को क्रममा।।
13/06/2023
पाठ्यक्रम प्रबोधिकरणको सिलसिलामा
04/05/2023
Class 10 Maths, New course नयाँ पाठयक्रममा आधारित कक्षा 10 को गणित समाधान
12/08/2021
Class-8 Ex 20.1.3 factorization of algebraic expressionsखण्डीकरण
Click here to claim your Sponsored Listing.
18/08/2022
24/07/2022
21/08/2021
19/08/2021
13/08/2021
11/08/2021
10/08/2021