Dilip Trek Guide
25 years experience with Nepalese mountains,cultures and Heritage,Make your visit the real feeling
14/08/2025
नागढुंगा सुरुङमार्ग आगामी पुसदेखि सञ्चालनमा आउने भएको छ।उक्त रुट प्रयोग गरी काठमाडौं आउन र जानका लागि निम्न शुल्क तिर्नुपर्नेछ:-
काठमाडौं आउँदा जाँदा
कार,भ्यान: रु. ६५ रु. ६०
मिनीबस/मिनीट्रक: रु.११५ रु.८०
बस/ट्रक: रु.२६० रु.२००
भारी उपकरण: रु.६०० रु.२५०
होईन हो खड्ग प्रसाद ओलीको मैले चिनेको एउटा नाती त बिग्रेछ की कसो, धेरै भयो आफ्नो हजुरबाउको तारीफ गरेर लेखेको देखदीन त सामाजीक सन्जालतिर.!
देशमा सभ्य तबरले निलो क्रान्ती सफल पारौं.🔔
08/10/2024
बिजया दशमी २०८१ को आज पांचौं दिन राजदेवी माताको दर्सनमा आमा संग सहभागीता जनाईयो.! साथमा सरोज दाई/भाउजु..!!
बिहान समयमै वा छिटो उठ्ने सबै ब्यक्ति निन्द्रा पुगेर वा सुत्ननै मन नलागेर उठेका हुंदैनन्.
त्यो वहांहरुको कर्तब्य बोध पालनाको नियमीत, अनुसासीत दैनिकीमा मैले बांचेर वा बांच्नको लागी केही न केही त गर्नुपर्छ भन्ने स्वयमसीद्ध मान्यता भन्ने मेरो ठम्याई..!!
जय सर्ब श्रेणी सामाजिक प्राणी मानव…🙏🙏🙏
15/01/2024
जय माघी देव, माघे संग्रान्ति २०८० को अवसरमा हामी भण्डारी ब्रदर्स परीबारको तर्फ बाट सम्पुर्णमा शुभकामना.! शुभकामना..!! शुभकामना…!!!🇳🇵
11/12/2023
Langtang trek november 2023.!
15/11/2023
Kyanchen to Kyanchen-ri
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Pokhara
23/07/2024