NF Entertainment
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NF Entertainment, Media/News Company, Pokhara.
मोडल मोनिका बुढाथोकी । काठमाडौँको कपन स्थायी घर भएकी मोनिकालाई हट मोडल पनि भन्ने गर्छन् ।
12/10/2025
बेलन र बालेन :D
14/09/2025
युवा व्यबसायी तथा अभिनेत्री सपना लामिछानेले अन्तरिम सरकारको गृहमन्त्रीमा दाबी पेश गरेकी छन् ।
लामो समयदेखी चलचित्र तथा म्युजिक भिडियोमा सक्रिय लामिछाने अन्तरिम सरकारको गृहमन्त्रीका लागि आफ्ना ५ एजेन्डा सहित दाबी पेश गरेकी हुन् ।
उनले शान्ति र एकता , सुरक्षा प्रणालीम नयाँ युगको सुरुवात , पारदर्शिता , अपराध नियन्त्रण तथा शान्ति सुरक्षा र सम्पत्ती छानबिन गर्न शक्तिशाली आयोग निर्माण गर्ने एजेन्डा प्रस्तुत गरेकी छन् ।
देश परिवर्तन युवाहरुको सक्रियता बिना सम्भव नरहेको भन्दै आफुले दाबी पेश गरेको उनले बताइन् ।
`मैले दाबी पेश गरेकी छु , उहाँहरुले एसेप्ट गरिसक्नुभयो´, उनले भनिन् ।
२०४७ साल देखि यताका सबैलाई सम्पत्ती छानवीन गरिने उनको भनाई छ ।
24/05/2020
जिब्रो चिप्लियो होला,अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु : नायिका वर्षा राउत Nepali filmy Online Entertainment News Portal from Pokhara Nepal in Nepali, Entertainment News, Movie, Video, Interview, Gossip, Music, Lifestyle
22/05/2020
गितको भिडियो मार्फत नेपालका चर्चित राजनितिज्ञ , कलाकार, खेलाडीहरुले नेपालीसंग जितको लामो इतिहास रहेको भन्दै सकसपूर्ण दिनलाई जित्न सक्छौं भन्ने सन्देश दिएका छन्।
राजनितिज्ञ,कलाकार र खेलाडीको सन्देश ‘जित्छौं हामी’ Nepali filmy Online Entertainment News Portal from Pokhara Nepal in Nepali, Entertainment News, Movie, Video, Interview, Gossip, Music, Lifestyle
20/05/2020
सिमा विबादबारे ट्विट गरेपछि मनिषा कोइराला विरुद्ध खनिए भारतीय मिडिया
सिमा विबादबारे ट्विट गरेपछि मनिषा कोइराला विरुद्ध खनिए भारतीय मिडिया Nepali filmy Online Entertainment News Portal from Pokhara Nepal in Nepali, Entertainment News, Movie, Video, Interview, Gossip, Music, Lifestyle
07/03/2019
प्रमोद खरेलको स्वरमा रहेको गितमा नवप्रतिभा यि भाईको आवाज कस्तो लाग्यो । सक्दो शेयर गरौं
27/02/2019
हार्दिक श्रद्धाञ्जली जनताको सच्चा नेता रविन्द्र अधिकारी
रविन्द्र अधिकारीको निधनपछि पोखरामा रुवाबासी ।। आमाबाबु बेहोस ।। Rabindra adhikari
27/02/2019
हार्दिक श्रद्धाञ्जली !!
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Pokhara
14/03/2019