K.D. Construction

K.D. Construction

Share

We make a high level commitment to building your dreams. Services:
* Design and Build
* Maintenance services
* Renovations and repair

With over 10 years of experience in private and government work with additional services and facilities.

Photos from K.D. Construction's post 17/12/2025

पोखरा आसपासको लागि ग्रेडर, पानीट्याङ्की, रोलर भाडामा चाहियो भने सम्पर्क गर्नुहोला।
(ग्रेडर घण्टाको हिसाबले उपलब्ध हुनेछ)
९८५६००३०००/९७६८०२१८२०

21/09/2025

सावधान! सावधान! सावधान!
यस केडी कन्स्ट्रक्सनको नामलाई प्रयोग गरी विभिन्न ठाउँमा निर्माण सामग्रीहरू जस्तै सिमेन्ट डन्डी अलकत्रा जस्ता सामानहरू अर्डर गरी ठगीधन्दा गरेको हुँदा कुनै पनि अर्डरहरू आधिकारिक रुपमा हाम्रो कम्पनीसित सम्पर्क गरेर मात्र अर्डर कन्फर्म गरी निर्माण सामग्री पठाउनुहुन अनुरोध गर्दछौँ । यस कम्पनीको नाउँमा गरिएका अर्डरहरू आधिकारिक रुपमा हामीसँग confirm नभईकन कारोबार भएमा यस कम्पनी जवाफदेहि रहने छैन। बजारमा ठगीका क्रियाकलापहरू जानकारीकोमा आएको हुँदा पुलिस केस समेत गरिसकेको छ।
सम्पर्क नम्बर: ९८५६००३०००/९८०६६१३७५०

Photos from K.D. Construction's post 11/01/2025

Available
hot mixture नयाँ चाहिएमा सम्पर्क गर्नुहोला।
मोबाइल नम्बर: ९८०६६ १३७५० (9806613750)
पोखरा-५
Krishna Dhakal

Photos from K.D. Construction's post 16/11/2024

Available
hot mixture नयाँ चाहिएमा सम्पर्क गर्नुहोला।
मोबाइल नम्बर: ९८०६६ १३७५० (9806613750)
पोखरा-५
निर्माण व्यवसायी
Krishna Dhakal

18/07/2024
Photos from K.D. Construction's post 31/05/2024

Aandhikhola - syangja

Photos from K.D. Construction's post 01/05/2024
Photos from K.D. Construction's post 19/03/2024

जुम्लेटि जाने सडक निर्माण कार्य सम्पन्न

Photos from K.D. Construction's post 30/12/2023

Want your business to be the top-listed Realtor/realty Service in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Malepatan
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 11:00 - 15:00
Sunday 09:00 - 17:00