Engineer Nepal.

Engineer Nepal.

Share

जस्ले भगवानहरुको तुलना गर्छ गराउछ त्यो देसद्रोही पापी ठहरिन्छ।

11/10/2025

के.पि सर्मा ओलिले जेलमा बस्दा चौध बर्स हस्तमैथुन गरेको खुलासा राजेन्द्र दाइ बाट्😁

03/05/2025

कसैले गाली नगर्नुहोस आशिर्वाद दिनुहोला यो कुकर्म गर्नेलाई😥

11/04/2025
11/04/2025

मर्दा पनि छोपेर लान्थ्यो नेपाली हरुआजभोलि सारै सस्तो भयो यतिबेला दुर्गेस थापाको ख्यास पुतली भन्ने गितले न्याय पाएको छ।

11/04/2025

मान्छे हेरेर उसको सम्पुर्ण चिज अन्दाज गर्न नमिल्दो रहेछ्🤔

11/04/2025

अलिकति पनि लाज छैन पछुतो छैन सरम छैन निरासा पनि छैन कस्तो लाग्छ तपाईलाई ???

11/04/2025

भिडियो कलमा नै सुतिदिने खोलिदिने खुट्टा ठडाइदिने होत भन्या ???

09/04/2025

create caption your self.

03/04/2025

गणतन्त्रले गरेको ठूलो गल्ती जो सम्झनामा मात्र रह्यो यक अर्थमा भन्नुपर्दा राजा भैदेको भय साएद यो ठाउमा भारतले बुट बजार्न पाउने थिएन सायद।
कृपया फोटो मन परे सिएर गरिदिनुहोला धन्यवाद 🙏

07/03/2025

युवाहरु बम्बई र खाडिमा राउटेहरु सरकारी गाडीमा फुल्यो निम पत्ता राजा आउदैन हुन्छ बेपत्ता😆

01/03/2025

"मुजि"
मुजि शब्द सुन्दा केही अस्लिल लागेता पनि यो निकै नै चर्चित शब्द हो।
आज सम्म पनि मानिस हरुले यो सब्दलाई आफ्नै तरिकाले विश्लेषण गर्दै आएका
छन् !
यो शब्दको उत्पत्ति कहिले कस्को पालामा कस्ले किन गर्यो भन्ने कुराको यकिन
प्रमाण कतै पाईदैन।
तर नेपाली भाषाको उत्पती देखि लिएर आज सम्म जे जति
प्रगती भए त्यस्मा मुजि सब्दले आफ्नै छुट्टै पहिचान कायम गरेको छ।
अझ विशेष गरि अहिलेका युवा पुस्ताले यो सब्दको अलि बढिनै प्रयोग गर्ने गरेको
पाईन्छ।
बोल्दा छिटो हुने र सुनाईमा केही मिठास भएका कारणले पनि यो शब्द निकै
प्रचलित छ।
मुजि बाहेकका अन्या धेरै अस्लिल शब्द नेपाली जनजिब्रोमा भएता पनि मुजि
शब्दलाई replace गर्न सक्ने अर्को कुनै शब्द अझ सम्म आएको छैन ।
यदि कतै केही भयो भने यो शब्द जुन ठाउँमा पनि फिट भैदिन्छ।
यस्को अर्थ अन्य धेरै ठाउँमा निकै महत्वका साथ प्रयोग हुन्छ!
जस्तै आगोले पोल्दा -आथ्था मुजि
चिसो हुदा-आछु मुजि
दुख्दा-ऐया मुजि
माजा आउँदा -वा मुजि
झर्को मान्दा -ह्या मुजि
काम बिग्रीदा-सेट मुजि
केही राम्रो चिज देख्दा- वाउ मुजि
नराम्रो चिज देख्दा-छ्या मुजि!!
कसैलाई बोलाउँदा-ओई मुजि
कसैले बोलाउँदा-अँ भन मुजि
थकाई लाग्दा-हैट थाकियो मुजि
भोक लाग्दा-हैट मुजि दरो भोक लाग्यो
पिसाब च्याप्दा-दरो मुत च्याप्यो मुजि
कन्फ्युज हुँदा- "खै मुजि के हो के हो केई बुझ्नै सकिएन"
चाहे सुखमा होस् चाहे दुखमा होस् "मुजि" सब्दले कहिल्यै साथ छाड्दैन।
अब अबस्था याती सम्म भैसक्यो कि-
दुई साथी राम र स्याम धेरै पछि भेट हुन्छन् र बार्तालाप यसरी
सुरु हुन्छ -
"राम-ओई मुजि स्याम
स्याम(मनमनै-को मुजि हो यो मलाई मुजि भन्दै बोलाउने) अनि को हो चिने पछि- ल मुजि
राम तँ??? के छ मुजि तेरो खबर??
राम- मेरो त सबै ठिकै छ नि मुजि,अनि तेरो के छ सुना न मुजि!
स्याम-मेरो नि ठिकै छ नि,अनि मुजि तँलाई त मैले झण्डै नचिनेको भन्या।
राम-मुजि नयाँ नयाँ साथी पाएपछी हाम्लाई त बिर्सिस् हैन मुजि?
स्याम-ह्या मुजि हावा हावा कुरा नगर न!!" and so on...
अब आफै बिचार गर्नुस् माथिको बार्तालप मा मुजि शब्द ले कसरी मिठास
भरेको छ,कसरी साथिभाई प्रती आत्मियता बढाएको छ।
मुजि शब्द गाली गर्दा पनि व्यापक नै प्रयोग हुन्छ- जस्तै नेतालाई
गाली गर्दा-"यै मुजि नेता हरुले गर्दा देस बिग्रेको हो,मुजि हरु लाई
कुर्सी पाए पुग्छ,उता मुजि ईन्डिया ले नाकाबन्दी लगाउँदा पनि
मुजि हरुलाई बाल छैन,सब मुजिलाई एकै ठाउँमा राखेर गोलि ठोक्नु पर्ने।
अब मुजि शब्द आसा ब्यक्त गर्दा नि प्रयोग हुन्छ-जस्तै"खोइ मुजि अब नयाँ
प्रधानमन्त्री ले केई गर्ला कि?? भासण त दरै गर्थ्यो मुजिले!!
अझ मुजि शब्द बिकसित हुने क्रममा कसैले यस्लाई मुख्य जिम्मेवार भनेर पनि
प्रयोग गर्छन्, जस्तै -"यो देश मा जे भैराखेको छ यस्को जिम्मा मुजि इण्डियाले लिनै
पर्छ" ps-मुजि=मुख्य जिम्मेवार
अझ अहिले त roman मा पनि धेरै प्रयोग हुन्छ यो शब्द
जस्तै-mg,mj,muji,muzi,mzi,mz यी सबै सब्दले एउटै
meaning दिन्छन्।
मुजि सब्दको जति बयान गरे पनि अधुरै रहन्छ।
पूरा कमेन्ट पढ्नुभएकोमा तपाईं मुजी लाई पनि धन्यवाद ।🔥

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Website

Address


Pokhara