SIIP - Student's Innovation Involvement Program

SIIP - Student's Innovation Involvement Program

Share

It is students involvement oriented program.

The aim of this program is provide various personality program, career pathway, leadership & opportunity in their inner hidden talent.

Photos from SIIP - Student's Innovation Involvement Program's post 09/02/2015

SIIP- (शिप) ले आफनो २०७१÷१०÷२७ गते मंगलबारको कार्यक्रम श्री कालिका उ.मा.बि, रामबजार पोखरा मा संचालन गर्न गईरहेको छ । जसअन्तर्गत बिद्यार्थीहरुले आफ्ना रचना तथा क्षमताको प्र्र्र्रस्तुत गर्ने अवसर पाउनेछन ।
उक्त कार्यक्रमको लागी सहयोग प्रदान गर्ने अठोट गरीरहनु भएको श्री कालिका उ.मा.बि परीवार साथै प्राचार्य ज्यू लाई हार्दीक धन्यवाद प्रकट गर्न चाहन्छौँ ।

06/02/2015

SIIP- (शिप) ले आफनो आगामी कार्यक्रम श्री कालिका बहूमुखी क्याम्पस, काजीपोखरी पोखरा मा यहि मिती २०७१/१०/२५ गते आइतबार बिहान संचालन गर्न गईरहेको छ । जसअन्तर्गत बिद्यार्थीहरुले आफ्ना रचना तथा क्षमताको प्र्र्र्रस्तुत गर्ने अवसर पाउनेछन ।
उक्त कार्यक्रमको लागी सहयोग प्रदान गर्ने अठोट गरीरहनु भएको श्री कालिका बहूमुखी क्याम्पस परीवार साथै क्याम्पस प्रमूख बालकृष्ण शर्मा ज्यू लाई हार्दीक धन्यवाद प्रकट गर्न चाहन्छौँ ।

29/01/2015

SIIP-(शिप) ले आफ्नो कार्यको सुुुभारम्भ श्री छोरेपाटन उ.मा.बि., पोखरा—१७, छोरेपाटनमा यहि मिती २०७१-१०-१५ गते बिहान सम्पन्न गर्यो । जसअन्तर्गत कक्षा १२ का बिद्यार्थीहरुले आफ्ना रचना तथा क्षमताको प्र्र्र्रस्तुत गर्न पाउने भएका छन ।
कार्यक्रमको लागी बिद्यालयको समय उपलब्ध गराई सहयोग प्रदान गरीदिनु भएको मा श्री छोरेपाटन उ.मा.बि.परीवार र बिद्यालयका प्रध्यानध्यापक श्रीमान लक्ष्मण थापा सरलाई हार्दीक धन्यवाद प्रकट गर्न चाहन्छौँ । साथै आगामी दिनमा सम्पर्ण बिद्यार्थीहरुले आफ्ना रचना तथा क्षमताको प्र्र्र्रस्तुत गर्ने छन भन्ने अपेक्षा गर्दछौ ।

28/01/2015

SIIP (शिप) ले आफनो पहीलो कार्यक्रम अन्र्तगतको कार्यक्रम साथेै कार्यको सुुुभारम्भ श्री छोरेपाटन उ.मा.बि., पोखरा—१७, छोरेपाटन बाट यहि मिती २०७१-१०-१५ गते बिहान संचालन गर्न गईरहेको छ । जसअन्तर्गत बिद्यार्थीहरुले आफ्ना रचना तथा क्षमताको प्र्र्र्रस्तुत गर्न पाउनेछन ।
उक्त कार्यक्रमको लागी सहयोग प्रदान गर्ने अठोट गरीरहनु भएको श्री छोरेपाटन उ.मा.बि.परीवार साथै बिद्यालयका प्रध्यानध्यापक श्रीमान लक्ष्मण थापा सरलाई हार्दीक धन्यवाद प्रकट गर्न चाहन्छौँ ।

26/01/2015

SIIP - Student's Innovation Involvement Program It is students involvement oriented program.

Category

Telephone

Address


Pokhara

Opening Hours

Monday 06:00 - 18:00
Tuesday 06:00 - 18:00
Wednesday 06:00 - 18:00
Thursday 06:00 - 18:00
Friday 06:00 - 18:00
Saturday 06:00 - 18:00
Sunday 06:00 - 18:00

Alerts

Be the first to know and let us send you an email when SIIP - Student's Innovation Involvement Program posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Subscribe

We will notify you when anything happens in Pokhara.