Silash K Rai
RJ / Blogger / Internet Marketer /Digital marketing coach/ Trener at Teachingsansar.com
08/01/2026
05/07/2022
अनलाइनबाट कसरि पैसा कमाउने भन्ने बारेमा धेरैले मलाई प्रश्न सोध्नुहुन्छ👇।
मेरो उत्तरमा के रहनछ भने मैले अनलाइनबाट पैसा कमाउनको लागि लगानी गरेको छु,सिप सिकेको छु,समय दिएको छु। तपाइलेपनि सिप सिक्नुहोस,मेहनत गर्नुहोस,आफ्नो सीपमा लगानी गर्नुहोस, समय लगानी गर्नुहोस पैसा कामाउन त्यति गाह्रै कुरापनि हो, तर सिप हुनेहरुको लागि सजिलै विषय पनि हो।
1 AFFILIATE MARKETING.
2 DIGITAL MARKETING.
3 SOCIAL MEDIA MARKETING.
4 E-COMMERCE BUSINESS.
5 WEBSITE AND BLOG.
7 YOU TUBE AND VIDEO EDITING.
8 SHARE MARKET AND TRADING.
9 ONLINE BUSINESS.
10 GRAPHIC DESIGN.
WWW.TEACHINGSANSAR.COM
29/06/2022
देशको सबैभन्दा उच्च र सम्मानित व्यक्ति कोहि छ भने त्यो किसान हो ,जसको पौरखमा हामि बाचिरहेका छौ। हाम्रो सास अडिएको छ।
जुन दिन किसानहरुले आफ्नो सुन्दर पाखुराहरू चलाउन छड्नेछन, जुन दिन किसानहरुले सुन्दर पाइतालाहरू बाजो खेतबाट झिक्नेछन हामि त्यसै दिन सकिनेछौ। हाम्रो सास, हाम्रो गास, हाम्रो बास सबै सबै थामिदिनुहुने किसानहरुप्रती उच्च सम्मान सहित सबैलाई असार को शुभकामना। www.teachingsansar.com
27/06/2022
How to Start an Online Business ?
1. Decide Your Business
This is the most important step as without it you don’t have a business. Check out our above list of the most popular online business ideas and choose which one suits you best.
2. Research Your Industry
Get to know what your industry is like. Maybe there is a pricing structure most of your competitor follow that will be good for you. Or maybe once you discover your competitors you will decide that your industry is over-saturated and you need to change your business idea slightly to compete.
3. Create Your Brand
With every good business comes a good brand and if you figure this out at the start you can become a more successful online business in the beginning. This includes having an amazing website, and social media (if your customers are there), killer logo creation, engaging in some PR, and some more outreach and marketing activities.
4. Begin Getting Customers
The final step to getting started is actually getting your first customer. Having great customers behind you means success for your business. To find these customers you should discover how to get in front of your audience, sending out the right message to entice customers, and devising a pricing structure that works for the majority of customers to effectively give customers what they need.
If you are interested in online business inbox me :
www.teachingsansar.com
14/06/2022
सपना देख्नुहोस,पैसाले तपाइको सपनालाई रोक्दैन।
धेरैको भनाइ के हुन्छ भने पैसानै छैन कसरि सुरु गर्ने ? तर समस्या पैसामा होइन, समस्या तपाइमा हो अनि तपाइको सोचमा हो। के तपाइँ साच्चिकै केहि गर्ने सोच्नु भएको छ। या भएपनि ठिक छ नभएपनि ठिक छ भन्ने तरिकाले सोच्नु भएको छ।
यदि तपाइँ साच्चै आफ्नो आत्मबाटनै आफुले चाहेको काम गर्न चाहनु हुन्छ भने तपाइको इच्छा जसरिपनि पुरा हुन्छ। पैसा भएपछी काम सुरु गर्छु भन्नु केवल हाम्रो मुर्खता मात्रै हो। तपाइले जीवनमा आजसम्म गर्नु भएको कति काम तपाइसंग प्रसस्त पैसा भएर गर्नु भएको हो ?
यदि साच्चै तपाइले हेर्नु हुन्छ भने तपाइको जीवनमा तपाइले सुरु गर्नु भएको सबै काम अभावकै बाबजुत थियो। तर त्यसमा तपाइको इच्छाशक्ति मजबुत थियो र तपाइको कामको लागि चाहिने पैसापनि जुट्दै गयो र त्यसमा तपाइँ गर्व गर्नु हुन्छ।
त्यसैले सबैभन्दा पहिले आफ्नो सोचलाई बनियो बनाउनु होस, कदम चल्नुहोस सबै कुरा आफै व्यबस्थित् हुदै जाने छ।
कतिजनालाई अनलाइनमा काम गर्ने इच्छा छ,तर पैसा छैन भन्ने सोच्दै हुनुहुन्छ,सबैको समस्य त्यहि नै हो कि सुरुमा कसैसंगपनि पैसा हुदैन। हिजो मसंगपानी थिएन। तर मैले सोचे र काम गर्नको लागि चाहिने आवस्यक काम चले, तयारीमा लागे जसको फलस्वरूप अनलाइनमा काम गर्छु, सिकाउछु,म कामको लागि कुनै कम्पनि या अफिस धाउदिन। घरमै बसेर काम गर्छु पैसा कामाउछु।
त्यसैले समस्या अरुमा होइन, समस्या हाम्रो सोच र इच्चासक्तिमा हो।
wwwTeachingsansar.com
13/06/2022
अनलाइन सम्बन्धि कामको सुरुवात किन गर्ने ?
१ आफ्नो व्यक्तिगत व्यवसायको सुरुवात।
२ घरमै बसेर ल्यपटप, इन्टरनेट, मोबाइलको प्रयोगद्वारा सजिलै सिकेर काम गर्न सकिने।
३ विद्यार्थी, महिला,जोब होल्डर सबैले सजिलै काम गर्न सकिने।
४ जुनसुकै समयमापनि आफ्नो तरिकाले कम गर्न सकिने।
५ जहाँ बसेरपनि सजिलै काम गर्न सकिने।
६ आफ्नै घरमा बसेर जहाँ सुकै र जुनसुकै ठाउमा सजिलै आफ्नो व्यवसायलाई पुर्याउन सकिने।
७ स्वतन्त्र तरिकाले आफ्नो काम गर्न सकिने।
८ आफ्नो कामअनुसार जतिसुकै पनि आम्दानि गर्न सकिने।
केके काम गर्न सक्नुहुन्छ ?
1 AFFILIATE MARKETING.
2 SOCIAL MEDIA MARKETING.
3 DIGITAL MARKETING.
4 E-COMMERCE BUSINESS.
5 YOU TUBE CHANNEL.
6 STOCK MARKET.
7 ONLINE BUSINESS.
8 FACE BOOK MARKETING.
9 VIDEO EDITING.
10 GRAPHIC DESIGN.
यदि तपाइँ सिप सिकेर घरबाटै काम गर्न चाहनु हुन्छ भने म्यासेज गर्नुहोस।
www.teachingsansar.com
08/06/2022
के तपाइँले यी मध्य कुनै कुरालाई स्वीकार गर्नु भएकोछ ?
बाल्यकालदेखि नै हामिमध्य 90 % मानिसलाई नकारात्मक सुझाव दिएर हुर्काइएको छ । तिनलाई मुल्यांकन र अस्विकार गर्न नजानेर हामी त्यस्लाई अंगिकार गर्छौ । जस्तै तिमी सक्दैनौं । तिमी केही बन्न सक्दैनौं । तिमिले गर्नु हुदैन । तिमी हार्नेछौ । तिमीसंग क्षामाता छैन । तिमी सधैं गलत हुन्छौं । तिमी बेकार छौ । यो गर्नु बेकार छ । प्रेम चाराहरुको लागि मात्रै हो आदि आदि । म गर्न सक्दिनकी ?
अनलाइनको माध्यमबाट सजिलै घरमै बसेर काम गर्न सकिन्छ भनिरहदा कतिलाई यस्तै प्रश्नहरु आउनु स्वाभाविक हो । सबैभन्दा पहिले तपाइले आफुलाई गर्ने संकाको घेरा तोड्नुहोस । अनि काम सुरु गर्नुहोस । हाम्रो अवचेतन मनले हामिले जे सोच्दछौ त्यस्लाई सत्य मान्दछ । त्यसैले तपाईं अफुमा दृढ विचार रख्नुहोस ।
प्रविधिले नयाँ नयाँ कामको सिर्जना गरिरहेकै छ । आवस्यकता यतिमात्रै हो कि, हामिले सिक्ने वा नसिक्ने ? काम गर्ने वा नगर्ने ? संसारको सबैभन्दा धेरै काम पाइने र राम्रो पैसा कामाउने ठाउँमध्य अनलाइन/डिजिटल दुनियाँ एक हो । बिश्वास नलागे अध्यन गरेर हेर्नुहोस ।
त्यसैले समय सन्दर्भिक काम गर्न जरुरी छ । जस्ले समयलाई पछ्यान सक्छ गोल पोस्टमा गोल उसैले गर्छ र इतिहास रच्नेछ । त्यसैले आजैबाट सुरु गर्नुहोस ।
अनलाइन सम्बन्धी सीप सिकेर घरबाटै काम गर्न चाहानुहुन्छ भने म्यासेज गर्नुहोस । www.teachingsansar.com
07/06/2022
अनलाइन सम्बन्धि कामको सुरुवात किन गर्ने ?
१ आफ्नो व्यक्तिगत व्यवसायको सुरुवात।
२ घरमै बसेर ल्यपटप, इन्टरनेट, मोबाइलको प्रयोगद्वारा सजिलै सिकेर काम गर्न सकिने।
३ विद्यार्थी, महिला,जोब होल्डर सबैले सजिलै काम गर्न सकिने।
४ जुनसुकै समयमापनि आफ्नो तरिकाले कम गर्न सकिने।
५ जहाँ बसेरपनि सजिलै काम गर्न सकिने।
६ आफ्नै घरमा बसेर जहाँ सुकै र जुनसुकै ठाउमा सजिलै आफ्नो व्यवसायलाई पुर्याउन सकिने।
७ स्वतन्त्र तरिकाले आफ्नो काम गर्न सकिने।
८ आफ्नो कामअनुसार जतिसुकै पनि आम्दानि गर्न सकिने।
केके काम गर्न सक्नुहुन्छ ?
1 AFFILIATE MARKETING.
2 SOCIAL MEDIA MARKETING.
3 DIGITAL MARKETING.
4 E-COMMERCE BUSINESS.
5 YOU TUBE CHANNEL.
6 STOCK MARKET.
7 ONLINE BUSINESS.
8 FACE BOOK MARKETING.
9 VIDEO EDITING.
10 GRAPHIC DESIGN.
यदि तपाइँ सिप सिकेर घरबाटै काम गर्न चाहनु हुन्छ भने म्यासेज गर्नुहोस।
www.teachingsansar.com
02/06/2022
अवसरहरुको खोजि गर्नेहरुको लागि अवसरनै अवसर छ। अहिले काम गर्नेहरुको लागि कुनै अफिस, कम्पनिमा धाइरहनु पर्दैन। प्रविधिले हामीलाई काम गर्न, व्यावापार गर्ने, काम गर्ने प्रसस्त अवसर दिएको छ। तर हामीले ति अवसरहरुको खोजि गर्नु जरुरि छ।
नेपालमा अहिले धेरै व्यक्तिहरुले अनलाइनकै माध्यमबाट काम गरेर राम्रो आम्दानि गरिरहनु भएको छ। अवसर खोजि गर्नेहरुको लागि प्रसस्त अवसर छ।
तपाइले दैनिक आफ्नो जीवनमा चलाउने सामाजिक संजाल फेसबुक, इन्स्टाग्रम, युट्युब च्यानललाइ आफ्नो दैनिक व्यापारको लागि प्रयोग गर्न सक्नुहुन्छ। आफ्नो आर्थिक आम्दानीको बाटो बाउनाउन सक्नुहुन्छ।
यी सामाजिक संजालको प्रयोग गरेर अनलाइन मार्केटिङ,एफ़िलिएट मार्केटिङ,सोसियल मिडिया मनेजमेण्ट जस्ता कामहरु तपाइले आफ्नो मोबाइल, ल्याप्टपकै प्रयोगद्वारा काम गरेर आर्थिक आम्दानीको बाटो बनाउन सक्नुहुन्छ।
यी सीपहरु तपाइले घरमै बसेर आफ्नो फुर्सदको समयमा जुनसुकै समयमापनि काम गर्न सक्नु हुन्छ। यदि तपाई यी सीपहरु सिकेर काम गर्न चाहनुहुन्छ भने म्यासेज गर्नुहोस।
www.teachingsansar.com
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Address
18
Pokhara