Capsule Medico Pharma

Capsule Medico Pharma

Share

A journey towards healthy life.

27/03/2025

aiwibi kid's Toothbrush & Toothpaste
Available in Capsue Medico Pharma

Photos from Capsule Medico Pharma's post 25/01/2025

"बच्चालाई पो aiwibi नभए Zuvara
Zuvara नभए Unijoy Oxygen Care Diaper छ,
मसँग त तिमीबाहेक को छ र माया"
भन्नुहुन्छ उहाँ😀

सबै Diaper पाउने हेम्जाली ठाउँ: Capsule Medico Pharma

05/01/2025

क्याप्सुल मेडिको फर्मा आफ्नो स्थापनाको तेस्रो वसन्त पार गरी चौथो वसन्तमा प्रवेश गरेको छ! यहाँहरुको माया, साथ र विश्वास आगामी दिनहरुमापनी रहिरहनेमा हामी विश्वस्त रहद‌ैँ हाम्रो वार्षिकोत्सबको अवसरमा आजको दिनमा हाम्रो क्याप्सुल मेडिको फर्मामा आउने सम्पूर्ण सुगर रोगका विरामीलाई नि:शुल्क सुगर परीक्षण र अन्य ग्राहक तथा विमारीलाई नि:शुल्क माक्स प्रदान गरीने कुरा अवगत गराउन चाहन्छौँ!

संचालक तथा
क्याप्सुल मेडिको फर्मा परीवार

30/12/2024

ल्होसारै आशीमाला मु 🎉🎉

31/10/2024

तिहारको झिलिमिली
सम्पूर्णमा लक्ष्मीपुजाको शुभकामना🎉🎉

31/10/2024

लक्ष्मीपुजाको शुभकामना🎉🎉

26/08/2024

श्री कृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना!!

21/06/2024
23/05/2024

२५६८औं बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण बौद्ध मार्गी तथा बौद्ध धर्मावलम्बीहरुमा सुख, शान्ति तथा सु स्वास्थ्यको मंगलमय शुभकामना व्यक्त गर्दछौँ!!

23/05/2024

Vacancy Announcement📣📣

13/04/2024

नयाँ बर्ष २०८१ को हार्दिक मंगलमय शुभकामना सहित आज क्याप्सुल मेडिको फर्मा बन्द रहने कुरा यहि सुचनामार्फत जानकारी गराउँदछौ! साथै हाम्रा सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौँ!

06/01/2024

क्याप्सुल मेडिको फर्माको दोस्रो स्थापना दिवसको अवसरमा हामी हाम्रा समस्त शुभचिन्तक तथा सेवाग्राहीहरुमा सुस्वास्थ्य, दिर्धायू तथा उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौ!! यहाँहरुको माया, साथ, सहयोग, हौसला र विश्वासलाई आत्मसात गर्दै आगामी दिनमा थप गुणस्तरीय सेवाका साथ यहाँहरुको माझमा रहने छौ!!

क्याप्सुल मेडिको फर्मा
पोखरा २५, हेमजा

Want your practice to be the top-listed Clinic in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Pokhara 25, Hemja, Milanchowk
Pokhara