Note-Copy

Note-Copy

Share

हामी दिन्छौ-
मनोरञ्जनका रमाईलो Funny Troll also highlight News..।। Stay Note-Copy
Thank Yuh❤️🇳🇵

18/07/2024

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका असली सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ ।

Photo: Note-Copy

18/07/2024

जुनकुरा कहिल्यै सुन्नु नपरोस् भन्छु तर बारम्बार त्यहि कुरा सुनिरहनु पर्छ । देशका विभिन्न भागहरुमा बाढी पहिरोको कारण धेरै धनजनको क्षति भैरहेको छ । त्रिशुली नदीमा २ ओटा बस नै खसेर यात्रुहरु बेपत्ता हुनुहुन्छ । यो दुखद् घडीमा हामी सबैलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् र उद्धारमा खटिनुहुने राष्ट्रसेवक लगायत सबैलाई धन्यवाद । आशा गरौँ बाँकी सबैको सफल उद्धार हुनेछ ।
Note-Copy ❤️🇳🇵

18/07/2024

Note-Copy
जेष्ठ नागरिक प्रति राज्य कति जिम्मेवार छ भन्ने एउटा उदाहरण हो यो ! राज्यले दिने सेवा सुबिधा यस्तो छ कि महलमा बस्ने र यसरी बाच्नु पर्ने दुबैको लागि बराबरी छ । नियम कानुन बनाउँदा यस्ता पिडित बर्गको लागि केहि सोच्नु आवश्यक छ हैन र ? हरेक जेष्ठ नागरिकलाई राज्यले हेर्नुपर्छ तर यस्ता जेष्ठ नागरिकलाई सरकारले विशेष रुपमा हेर्नु पर्दछ ।
I am missing my grandparents 🥺😭 मैले सक्ने वहाँ बजैलाई सहयोग गर्ने थिएँ । मलाई थाहा छैन वहाँ को हो तर मलाई धेरै माया लागेको छ । म त छँदै छु, राज्यले यस्तै असहाय आमाबुवाहरुलाई विशेष ध्यान पुराउन आवश्यक छ । सबैले आफ्नो बाबाआमालाई सक्दो माया दिनुहोला र राम्रो हेरचाह गर्नुहोला । हिजो तपाईहरुलाई हेरचाह गरेर हुर्काउनु भयो, अब तपाईहरुको पालो 🙏🏼❤️❤️

18/07/2024

करिब २ वर्षको, निकै लामो समय पश्चात पछि Note-Copy पेज मा हाजिर हुन आइपुगेका छौ,, अब भने निरन्तर रुपमा यहाँ हरु समीप Fun ताजा Hot News पोष्ट गरि उपस्थित हुने छौ है त ,, #साथीहरू ❤️🇳🇵❤️

03/11/2022

#हेल्लो

02/11/2022

😀

02/11/2022

🤗

02/11/2022
01/11/2022

#🤣😀🤣

01/11/2022

Share pls🤗

01/11/2022

for ever😀

01/11/2022

के गरम-😀🤗

Want your establishment to be the top-listed Arts & Entertainment in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Address


Pokhara ८ Simalchour Kaski
Pokhara