E-Service Solution

E-Service Solution

Share

We provide best in less time.

04/10/2023

जाने हैन त अमेरिका.... आफ्नो भाग्य हेरौं...

EDV पर्सी बाट खुल्दै छ यदि हजुरहरुनी भर्न चाहानुहुन्छ भने हामीलाई मेसेज गर्नुहोस्...!

EDV-2024 मा 23 जना र EDV-2024 मा 14 जनालाई EDV lottery परेको थियो.. हामीले भरको बाट!

EDV 2025 का लागि चाहिने जानकारीहरू के के हुन् ?
1️⃣ आवेदक १२ कक्षा उत्तिर्ण हुनुपर्नेछ। यदि हाल १२ कक्षा अनउत्तिर्ण भएमा २ बर्ष भित्र उत्तिर्ण हुनसक्ने आवेदक हुनुपर्छ।

2️⃣ आवेदकको पुरा नाम, जन्म मिति, जन्म स्थान
3️⃣ आवेदक विवाहित भए जहान तथा २१ बर्ष मूनिका अविवाहित बच्चाहरूको पुरा नाम, जन्म मिति, जन्म स्थान
4️⃣ ईमेल
5️⃣ फोन नम्बर
6️⃣ हालको ठेगाना
7️⃣ २ बाई २ को सबैको फोटो । विगतको EDV मा प्रयोग भईसकेको फोटो पून: यस पालीको EDV मा प्रयोग भएमा आवेदन अयोग्य हुनेछ ।
8️⃣ वैवाहिक स्थिती

Only 250RS

22/07/2023

e-PASSPORT को Online Form भर्नु परेमा हामीलाई सम्झनुहोला ।

21/07/2023

लाईसेन्स!!! लाईसेन्स!! लाईसेन्स!
📣 📢 "डाइभिङ्ग लाइसेन्सको फर्म " 📣📢
Online Driving License Form भर्न चाहनुहुन्छ भने तुरुन्तै सम्पर्क गर्नुहोला , पालो ७ दिनमै आउछ 🔥

जुनसुकै Category 🚐🚗🚖🛵🏎️🚒 को नयाँ लाइसेन्स अथवा वर्ग थप गर्न परेमा सम्पर्क गर्नुहोला!!

✅ लाइसेन्सको फर्मको लागि निम्न Document हरु पठाउनुहोला:
१. नागरिकताको दुवै साइडको फोटो
२. मोबाइल नम्बर
३. ब्लड ग्रुप
४. हजुरबाको नाम
५. के को ट्रायल दिने( कार,बाइक,स्कुटर......)
६. लाइसेन्सको फोटो (बर्ग थपको लागी)

हामीलाई Messenger मै Document पठाएर Date book गर्न सक्नुहुन्छ ।

#लाइसेन्स_निकाली_सवारी_साधन_चलाउँ_सचेत_नागरिकको_पहिचान_दिउँ ।

21/07/2023

Need to courier clothes, shoes, electronics, books or more?
Go Direct with Delivery -

We can courier your products everywhere you want.

Contact:- 9765653581

Want your business to be the top-listed Advertising & Marketing Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Website

Address


Pokhara
33700