Samaj Nepal

Samaj Nepal

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samaj Nepal, News & Media Website, Pokhara.

13/10/2023
13/07/2023

डम्फु हाम्रो तामाङ समाजको चिनारीसँग जोडिएको बाजा हो। डम्फुको आकार गोलो हुन्छ। अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा-बाख्राको छालाले बेरेर खील मारेको हुन्छ। अर्कापट्टी खुला रहन्छ। यो देब्रे हातले समाती दाहिने हातका औँलाले पिटेर बजाउने बाजा हो। प्राचीनकालमा पेङ दोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रूखको घेरामा मृगको छालाले मोरेर ३२ किला ठोकेर डम्फुमा बनाएका हुन भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ।
पेङदोर्जेले कोइराला काठको घेरामा मृगको छाला तन्काए । ३२ वटा किला ठोके । त्यसपछि बजाए । आवाज आयो– ‘प्लाक धुई धुई..., ‘धिङ, धिङ ताक... ।’ हर्षविभोर हुँदै डम्फु बजाउँदै गीत गाउँदै नाच्न थालेछन् । त्यो आवाज डाँफेले सुन्यो । डाँफे पनि नाच्न थाल्यो । डाँफे नाचेको देखेपछि पेङदोर्जेले डाँफेको प्रतीक स्वरूप डम्पुको शिरमाथि डाँफे नै बनाए ।
Copy

14/04/2023
01/04/2023

तमुहुरुको राष्ट्रिय सामाजिक संगठन तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको १३ औं राष्ट्रिय पार्षद सभा, पोखरामा गोरखाबाट तमू साँस्कृतिक झाँकीको झलक

20/03/2023

नेपाली संस्कृति, बिबाहमा

19/10/2022

सिक्किमको देन्ताममा सम्पन्न दोस्रो अन्तराष्ट्रिय तमु सम्मेलनमा सिक्किम, भारतका तमु कलाकारहरुको कौरा नृत्य ।
विशेषगरी नेपालको तनहुँ, लमजुङ, गोरखातिर प्रचलित यो नृत्य सिक्किमेली तमुहरुमा पनि राम्रो प्रभाव देखियो ।

Photos from Samaj Nepal's post 19/10/2022

दोस्रो अन्तराष्ट्रिय तमु (गुरुङ) सम्मेलन, देन्ताम, सिक्किम
फोटो : सामाजिक संजाल

03/09/2022

अन्तर्राष्ट्रिय तमू (गुरुङ) दोस्रो सम्मेलनको लागि तयारीकाे लागि बैठक
सिक्किम - नाम्ची
1, sep 2022

18/08/2022
Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Pokhara