Shramik GC

Shramik GC

Share

Entrepreneur | Nominee Pradesh Sabha Candidate 2.2 'Kha' (Pokhara Ward: 4,8,9,11,16,20)

Photos from Shramik GC's post 01/05/2026
13/04/2026
Photos from Shramik GC's post 28/03/2026

बधाई छ ! 🙏 🎉
पूर्व प्रधानमन्त्री- श्री शुशिला कार्की ज्यु, नवनिर्वाचित प्रधानमन्त्री - बालेन्द्र शाह ज्यु, संसद सदस्यहरु र सम्पूर्ण नेपालीहरुलाई साथै सफल कार्यकालकाे शुभकामना व्यक्त गर्न चाहन्छु । नयाँ नेपाल- बालेन युगको सुरुवात भएको अनुभुति भएको छ । 🌅🌻

नेपाली राजनीतिले बिश्वमा स्थिरताकाे पहिचान बनाउने छ।यो सफलताकाे श्रेय दुवै देशभक्त क्रान्तिकारी युवा राजनीतिज्ञहरू रबि - बालेनलाई बराबरीनै दिईनु पर्दछ।देश विचार , बिबेक, बिज्ञता र बौद्धिकताकाे समिश्रणले मात्र बन्दछ।हामी सबै प्रगतिशील सोच राख्नेहरुले याे सरकारलाई साथ दिनु पर्दछ र गलत निर्णयहरु प्रति खबरदारी आवश्यक छ। संविधान, गणतन्त्र र सङ्घीयता अझै संस्थागत र बलियाे बनाउनकाेलागि बालेनको उदय भएकाे छ। त्यसैले भूराजनीतिक डर मात्र देखाएर नागरिक तर्साउने अराजकता बन्द गरिनुपर्छ यद्यपि संसारमा सधैँभरि भूराजनीतिक चलखेल भइनै रहन्छ। नेपाली राजनिति अब बाबुराम- प्रचण्ड युगबाट पुस्तान्तरण भएर रबि- बालेन युगमा प्रवेश भएकाे आभास नयाँ मन्त्रिपरिषद् र संघीय संसदहरुकाे संख्याले प्रस्ट पारेको छ।

नेपाललाई ढुङ्गे युगबाट स्वतन्त्रता, सूचना, प्रविधि र समृद्धिकाे युगमा पुराएर इतिहास रच्न सफल दुई सफल महान व्यक्तित्वहरु बाबुराम-प्रचण्डद्वारा स्थापित गणतान्त्रिक व्यवस्थामा रबि- बालेन जाेडिले पनि नेपाललाई भूराजनीतिक दलदलबाट बाहिर निकालेर, विभिन्न शक्ति राष्ट्रहरुसंघ असल र सहयाेगि मित्रता, स्वच्छ र स्वतन्त्र कूटनीतिक सम्बन्ध कायम राखि देशमा 'समाजवाद' (आर्थिक रुपमा सम्पन्न -वितरणमुखी राज्य) स्थापना गर्नुहुनेछ भन्ने म लगाएत सम्पूर्ण नेपाली नागरिकहरुकाे अपेक्षा र भरोसा रहेकाे छ। भविष्यमा यो जोडीकाे समन्वय र सहकार्यले राष्ट्रलाई एउटा उचाईमा पुर्‍याउनेछ - भूराजनीतिक जोखिमका चुनौतीहरूलाई सामाना गरेर देशलाई निकाश दिनेछ, नेपाल भविष्यमा पनि सार्वभौम र अखण्ड रहनेछ , बिगतका असमान सन्धि देखि - MCC सम्म खारेज गर्ने अद्भुत शक्ति मिलोस, इतिहासमा रवि-बालेन अमर रहुन धेरै शुभकामना छ। 🙏💐🇳🇵

What Socialism? | Complete History & Ideology through Animation | UPSC CSE | StudyIQ 02/03/2026

Let’s understand Socialism shortly! 💭🤔

Facts Check about KARL MARX:
Founder of Socialism ✅
Founder of Communism ✅
Founder of Marxism ✅
German Philosopher ✅
Social & Political Theorist ✅
Economist ✅
Journalist ✅
Revolutionary Activist ✅
Revolutionary Socialist ✅
Thinker ✅
Politician ❌
Dictator ❌

Note: KARL MARX’s theories are widely studied in the colleges & universities around the world. His thoughts are immortal even after his death. Marxism is widely implemented by many political parties of the world & countries. That’s why, Marxism is scientific & rational ideology.

MARXISM IS A THOUGHT—THOUGHT NEVER DIES!🫡

👉 Whom to Vote on Election 2082 🗳️??
Political Party who follows MARXISM for Socialism, Change, Stability & Rapid Development:

- Nepali Communist Party ⭐️
- CPN UML ☀️
- Communist Party of Nepal (Maoist) 🌹
- Pragatisheel Loktantrik Party 👀

What Socialism? | Complete History & Ideology through Animation | UPSC CSE | StudyIQ Clear UPSC with StudyIQ’s Courses : https://studyiq.u9ilnk.me/d/c3EOEpiCCkCall Us for UPSC Counselling- 76-4000-3000UPSC IAS Live GS P2I Foundation 2026 Samp...

Want your public figure to be the top-listed Public Figure in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Pokhara/4, Ganesh Tole
Pokhara
33700