IQ and Question Collection

IQ  and Question Collection

Share

It helps people to increase their iq knowledge

29/05/2024

तलब नबढ्दा कस्तो लाग्यो ?
महंगी रोकिएला त ?

standard Deviation and its cofficient (continuous data) 26/03/2024

SD

standard Deviation and its cofficient (continuous data) finding SD and its cofficient

concept of solid figures 20/03/2024

Concept of base area, CSA/LSA, TSA and Volume of single and combined figures
(cylinder,cone ,hemisphere prisma and pyramids)

concept of solid figures It helps students to understand the concept of solid figure

15/03/2024

भोली हुने माध्यमिक शिक्षक प्रथम-पत्रको परीक्षामा सहभागि हुनुहुने समस्त गुरुवर्गहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु 💪🇳🇵🙏

विचार गर्नुपर्ने केहि बिषयहरु
१. प्रवेश-पत्र (आवश्यक अन्य कागजात) र MR Sheet मा गोलो लगाउने कलम लिएर समयमै परीक्षा केन्द्र पुग्ने,
२. परीक्षाको हल पुगेपछि ७५ प्रतिशत जति दिमाखले काम गर्दैन तर २५ प्रतिशतलाई आत्मबलको माध्यमबाट १०० प्रतिशत पुर्‍याउन कोशिस गर्ने,
३. उत्तर सिट प्राप्त गरेपछि ५० वटा उत्तर सिट भए नभएको हेर्ने र लेख्दा परीक्षाको रोल नं लाई बिशेष ध्यान दिई लेख्ने
४. प्रश्न पत्र पाए पछि पहिला सुरुमा की उत्तरपुस्तिकामा लेख्ने र बल्ल प्रश्न पढ्न तिर लाग्ने र गोलो लगाउँदा बाहिर नजाने गरी लगाउने,
५. लगातार ५/७ वटा प्रश्न नजानेका आउन पनि सक्छन त्यसैले आफुलाई सम्हालेर अगाडी बढ्ने समय धेरै लाग्ने खालका प्रश्न भए आफूले जाने पनि पहिलो चरणमा नगरी कम्तिमा ५० नम्बर सम्म पुगेसी फर्केर आउँदा गर्ने, जसरी हुन्छ ५० नम्बर सम्म अनिवार्य पुग्ने कोशिस गर्ने,
६.कुतुवा वा डाँफे वा कागे हान्ने अवस्थामा अन्तिमको ५ मिनेटमा हान्दा उपयूक्त हुने,
७. समय सकिएपछि कपि बुझाइ कसैसगँ छलफल नगरी सरक्क आफ्नो गन्तब्य तिर लाग्ने #मेरा यति मिले उति मिले मिलेर निराश बनाउन सक्छन # 🤣

अन्त्यमा
👉आए बाउको गए साउको🤣 वा
👉भनेर भएन लाउरेले लएन😄 वा
👉कि जङ्गे जेलमा कि जङ्गे रेलमा भन्ने 🤣वा
👉कुकुर हानेर ढिकुर मार्ने
👉 भगवानलाई सम्झने हान्ने #पद्धति अवलम्बन गर्ने
# सबैको जय होस 🙏🙏

06/02/2024

https://www.facebook.com/prabinjhajee

Prabin Kumar Jha Welcome to Lok Sewa Aayog, Nepal Page. This Page is meant for providing PSC related information and discussion on topics related to PSC Exams

Photos from Kumar Timalsina's post 25/01/2024
Want your school to be the top-listed School/college in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Pokhara-24, Kaskikot, Kaski
Pokhara
POKHARA-24,KASKIKOT,KASKI