URL Birauta

URL Birauta

Share

Phone 061-590083
Mobile 9856013585
[email protected]

28/12/2025
21/10/2025

गाई तिहार २०८२ को सबैमा शुभकामना 🙏🙏

20/10/2025

सबैमा शुभ दिपावालीको हार्दिक मंगलमय शुभकामना 🙏🙏

01/10/2025

महानवमीको पावन अवसरमा सम्पूर्णमा स्वास्थ्य, शान्ति र समृद्धिको मंगलमय शुभकामना।

29/09/2025

बडा दशैंको हार्दिक मंगलमय शुभकामना ।

02/07/2025
27/04/2025

टिकटको लागि तुरुन्तै सम्पर्क गर्नुहोला ।
𝟎𝟔𝟏-𝟓𝟖𝟑𝟕𝟐𝟐
𝟗𝟖𝟓𝟔𝟎𝟕𝟖𝟎𝟎𝟕
मधुमेह, थाइराईड तथा हर्मोन रोगीहरुलाई
विशेष जानकारी
𝐏𝐨𝐬𝐭𝐠𝐫𝐚𝐝𝐮𝐚𝐭𝐞 𝐈𝐧𝐬𝐭𝐢𝐭𝐮𝐭𝐞 𝐨𝐟 𝐌𝐞𝐝𝐢𝐜𝐚𝐥 𝐄𝐝𝐮𝐜𝐚𝐭𝐢𝐨𝐧 𝐚𝐧𝐝 𝐑𝐞𝐬𝐞𝐚𝐫𝐜𝐡 (𝐏𝐆𝐈𝐌𝐄𝐑), चन्ढिगढ भारतबाट मधुमेह, थाइराईड तथा हर्मोन रोग बिषयमा 𝗗𝗠 गर्नुभएका वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. उमानाथ अधिकारी यहि मिति २०८२ वैशाख २० गते शनिबार अन्नपुर्ण सिटि क्लिनिक मेडिकल लाइन महेन्द्रपुल पोखरामा आउदै हुनुहुन्छ ।
यदि तपाईलाई लामो समयदेखि थाइराइड, सुगर, तथा हर्मोन रोग बाट ग्रस्त हुनुहुन्छ भने उत्कृष्ट परामर्श लिन डा. उमानाथ अधिकारी ज्यूलाई भेट्न सक्नुहुनेछ ।
मौका नगुमौनुहोस् । हामीलाई सम्पर्क गरी आफ्नो नाम टिपाउनुहोस् र विशेषज्ञबाट परामर्श सेवा लिनुहोस् ।
अन्नपूर्ण सिटी क्लिनिक प्रा. लि.
टिकटको लागि तुरुन्तै सम्पर्क गर्नुहोला ।
𝟎𝟔𝟏-𝟓𝟖𝟑𝟕𝟐𝟐
𝟗𝟖𝟓𝟔𝟎𝟕𝟖𝟎𝟎𝟕
महेन्द्रपुल, मेडिकल लाईनको हुलाक कार्यालय पछाडि

13/04/2025

नया बर्ष २०८२ सालको उपलक्क्षमा स्वदेश तथा बिदेशमा रहनुहुने सम्पूर्णमा सुख ,शान्ति ,सम्बृदि र उत्तरोत्तर प्रगति को हार्दिक मंगलमय शुभकामना।

Want your business to be the top-listed Health & Beauty Business in Pokhara?
Click here to claim your Sponsored Listing.

Telephone

Website

Address


Birauta
Pokhara
33700