Merodrishti

Merodrishti

Share

Through this page we promote tourism as well as publish stories that embrace different shades of society. Please follow us.❤️

You can also email us if you want your blog and videos to be published.

10/05/2026

पोखरेली सिसाकलम !
खेर गइरहेका पुराना पत्रपत्रिकाबाट वातावरणमैत्री पेन्सिल उत्पादन गर्दै आत्मनिर्भर बन्दै गरेका पोखरेली महिलाहरूको यो प्रयास साँच्चै प्रेरणादायी छ ।

पोखरा–२ अर्चलबोटमा सञ्चालित ‘पोखरेली सिसाकलम उद्योग’ मा ५ जना महिला दिदीबहिनी मिलेर मासिक हजारौँ पेन्सिल उत्पादन गर्दै आउनुभएको छ । पुराना कागजलाई पुनः प्रयोग गरेर बनाइने यी सिसाकलमले वातावरण जोगाउनुका साथै स्थानीय महिला उद्यमशीलतालाई पनि बल पुर्‍याइरहेको छ ।

अझ तपाईंले चाहनुभएको खण्डमा तपाईकै नाम, अफिस वा होटलको लोगो राखेर पनि पेन्सिल बनाउन सक्नुहुन्छ।

अब हाम्रो घर, अफिस, विद्यालय वा होटलका लागि चाहिने सिसाकलम किन बाहिरबाट किन्ने ?
आउनुहोस्, पोखरेली दिदीबहिनीहरूले उत्पादन गरेको सिसाकलम प्रयोग गरौँ, उहाँहरूको मेहनतलाई सम्मान गरौँ र स्थानीय उत्पादनलाई साथ दिऔँ । ❤️🙏
सम्पर्क : ९८४६२-७९२८६

09/05/2026

Lamdanda Village, Pokhara -20 Kaski 🇳🇵❤️

09/05/2026

Garlang Village Pokhara -16, Kaski 🇳🇵❤️

08/05/2026

पोखरा -१६ हरिपाउ,थुम गाउँ ।

08/05/2026

पोखरा -२३ निर्वाने गाउँ 🇳🇵❤️

07/05/2026

Fewalake🇳🇵❤️

07/05/2026

अचेल पोखराको मौसम, छिनमै घाम लाग्छ, छिनमै पानी पर्छ। 😍

06/05/2026

Pokhara ❤️

06/05/2026

Heavenly Pokhara 🇳🇵❤️

05/05/2026

Fewalake 🇳🇵❤️

05/05/2026

Annapurna range 🇳🇵 ❤️

Want your business to be the top-listed Media Company in Pokhara?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address


Kaski
Pokhara
33700