NXT GEN BATAS
Dealer of Suzuki - Nexa Vehicles (NXT GEN)
30/01/2024
II शहिद दिवस II
देशको लागि बलिदान दिने शहिदहरुलाई सलाम🙏
23/11/2023
Drive With Power!!!
To know more: https://suzuki.com.np/Jimny
For Assistance: BATAS |9801935613
21/11/2023
The perfect symphony of luxury and power.
To Know More: https://suzuki.com.np/fronx
For Assistance: BATAS|9801935613
20/11/2023
6 airbags for 360 degree protection.
To Download the Brochure: https://bit.ly/GVbrochure
For Assistance: BATAS|9801935613 |9801935614
15/11/2023
पौराणिक कथन अनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो अनुसार बहिनीकै घरमा गई रमाइलो गरी भाईटिका लगाएको हुँदा यमराज निकै प्रसन्न भई यमुनालाई तिमी जे माग्छ्यौ माग भन्दा यमुनाले पनि हरेक बर्ष आजकै दिन आफुलाई भेट्न आउनुपर्ने, साथै दाजुबहिनीको प्रेम सदा अटल रहोस् र दाजुभाईको आयू कीर्ति सर्वदा बृद्धि होस् भनि मागिन् । यमराजले बहिनी यमुनालाई तथास्तु भनि वरदान दिए । यहि पौराणिक कथन अनुसार अविच्छिन्न रूपमा अहिलेसम्म भाईटिका मनाईदै आईएको जनविश्वास छ ।
भाइटिकाको हार्दिक मंगलमय शुभकामना🙏🙏🙏
14/11/2023
नेपाल संवत् तथा म्हःपूजाको हार्दिक मंगलमय शुभकामना !
नेपाल संवत्लाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका थिए ।
सांस्कृतिक दृष्टिकोणले नेपाल संवत् शुरु भएको दिन नेवार समुदायमा ‘म्हःपूजा’ गर्ने विशिष्ट सांस्कृतिक परम्परा रहेको छ।
13/11/2023
कार्तिक कृष्ण औंशीको दिन अथवा तिहारको तेश्रो दिन गाईको पूजा गरिन्छ । यस दिनको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ। यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ। यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ🙏🙏🙏
12/11/2023
तिथि अनुसार कार्तिक कृष्ण अमावस्याका दिन लक्ष्मी पूजा मनाइन्छ । लक्ष्मी पुजाको हार्दिक शुभकामना🙏🙏🙏
12/11/2023
यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाईन्छ । यो दिनमा प्राचिन कालदेखि नै मानवजातीसँग प्रगाढ र बलियो सम्बन्ध भएको जीवको रुपमा मानिने कुकुरको पूजाआजा गरिन्छ । हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।
10/11/2023
धनतेरसको हार्दिक मंगलमय शुभकामना।
09/11/2023
BLAZING TRAILS TO THE UNEXPLORED!!!
To Download the Brochure: https://bit.ly/GVbrochure
For Assistance: BATAS |9801935613 |9801935614
22/10/2023
शुभकामना 🙏
नेपालीहरूको महान पर्व बिजयादशमी, शुभ-दिपावली तथा छठ पर्वको पावन अवसरमा यहाँ लगायत सम्पूर्ण परिवारमा सुखशान्ति एवम समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Buddhachowk
Pokhara
Opening Hours
| Monday | 09:00 - 18:00 |
| Tuesday | 09:00 - 18:00 |
| Wednesday | 09:00 - 18:00 |
| Thursday | 09:00 - 18:00 |
| Friday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 18:00 |