Nutri Kitchen
“Serving love with care “
Nutri kitchen / न्युट्री किचेन
Manipal Hospital Canteen
🏥 Manipal Hospital Canteen
🚨 तुरुन्त कर्मचारी आवश्यक 🚨
• वेटर – ६ जना
• कुक – ३ जना
• स्टोर कीपर – १ जना
• kitchen हेल्पर – ४ जना
9802896111
📞 Call / ९७०२६२७०११
Nutri Kitchen
“Serving love with care “
Nutri kitchen / न्युट्री किचेन
Manipal Hospital Canteen
15/11/2025
Nutri Kitchen Pvt. Ltd. का म्यानेजर
श्री सुदीप सिग्देल ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना!
तपाईंको नेतृत्व, सकारात्मक ऊर्जा र मेहनतले हामी सबैलाई प्रेरित गर्छ।
नयाँ वर्ष तपाईंको जीवनमा अझ धेरै सफलता, शान्ति र उपलब्धि लिएर आउन सकोस्।
Best wishes,
Nutri Kitchen Family
30/10/2025
🎉 हार्दिक शुभकामना! 🎉
मणिपाल कलेज अफ मेडिकल साइन्सेस तथा नेपाल मणिपाल शिक्षण अस्पतालका अध्यक्ष,
वरिष्ठ व्यवसायी तथा सामाजिक अभियन्ता आदरणीय आनन्द राज बतास सरज्यूलाई
जन्मदिनको पावन अवसरमा दीर्घायु, सुस्वास्थ्य र निरन्तर सफलताको शुभकामना।
– Nutri Kitchen Pvt. Ltd. 🙏🌿
Ananda Raj BATAS
01/10/2025
विजय दशमीको हार्दिक मंगलमय शुभकामना!!
जेन-जि युवाको आन्दोलनमा जीवन गुमाएका हार्दिक श्रध्दाञ्जलि र घाइते हरुलाइ Nutri Kitchen ले नि:शुल्क खानाको व्यवस्था गरेको छ मणिपाल हस्पिटल क्यान्टिन
Nutri Kitchen
“Serving love with care “
Nutri kitchen / न्युट्री किचेन
Manipal Hospital Canteen
जेन-जि युवाको आन्दोलनमा जीवन गुमाएका हार्दिक श्रध्दाञ्जलि र घाइते हरुलाइ Nutri Kitchen ले नि:शुल्क खानाको व्यवस्था गरेको छ मणिपाल हस्पिटल क्यान्टिन
देशका विभिन्न जिल्लाहरुमा भएको जेन-जि युवाहरुको सडक आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउनुभएका सम्पूर्ण महानुभावहरु प्रति नेपाल मणिपाल शिक्षण अस्पताल गहिरो शोक व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ।
यस सडक आन्दोलनका क्रममा घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरुको लागि नेपाल मणिपाल शिक्षण अस्पतालले आफ्नै सामाजिक उत्तरदायित्व अन्तर्गत
नि:शुल्क उपचार गर्ने व्यवस्था गरेको छ।
त्यसैगरी,
Nutri Kitchen ले नि:शुल्क खानाको व्यवस्था गरेको छ
Yes we are hiring cook for our restaurant!
Nutri Kitchen
“Serving love with care “
Nutri kitchen / न्युट्री किचेन
Manipal Hospital Canteen
09/08/2025
✨ Nutri Kitchen wishes you all a very Happy Janai Purnima and Raksha Bandhan! ✨
May this day bring you blessings, protection, and togetherness. 💫
We are hiring a capable Restaurant Staff! Call us to join our professional team!
To APPLY!!!
https://forms.gle/rW4FqggUDitFssaL7
Nutri Kitchen
“Serving love with care “
Nutri kitchen / न्युट्री किचेन
Manipal Hospital Canteen
Click here to claim your Sponsored Listing.
Category
Contact the restaurant
Telephone
Website
Address
Pokhara