Shree saraswati basic school
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree saraswati basic school, School, Dhikalethar/12, Pokhara.
18/05/2025
हामी सबैको साझा सरोकार र सहयोग द्वारा संचालित श्री सरस्वती आ बि पोखरा १२ का १० बिधार्थीहरुलाई ईनरहुईल क्लबअफ पोखरा मिट टाउनद्वारा बार्षीक सहयोग कार्य गर्नु भएकोमा यहाहरुमा हार्दिक कृतज्ञता अर्पण गर्दछु । साथै आज नेकपा एमाले पो म न पा वडा नं १२ द्वारा वडा कमिटीका अध्यक्ष देश भक्त्त के सि ज्यु को नेतृत्वमा प्रमुख अथिती जिल्ला कमिटी अध्यक्ष बैन ब क्षेर्त्री ज्यु सहित का बिशिष्ठ नेता ज्युहरुद्वारा स्टेशनरी तथा खेलकुद सामाग्री बितरण गरि सामाजिक सेबा गर्नु भएकोमा हार्दिक धन्यबाद ज्ञापन गर्दछु।
24/02/2025
पोखराकै शैक्षिक क्षेत्रका नक्षेत्र हाम्रो यस श्री सरस्वती आबि का शैक्षिक पुरस्कारका दाता एबंम सामाजिक,बौदिक प्राज्ञ ग्लोबल कलेजियटका प्राचार्य श्रदिय बाबुराम पन्त ज्युको जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।
श्री सरस्वती आ बि पोखरा १२ मा प्रा बि तृतिय श्रेणीको १ जना स्थायी शिक्षकको आबश्यकता परेको हुदा नियम अनुसार सरुवा पाउ भनि आजको मितिले १५ दिन भित्र निबेदन आब्हान गरेको सुचना सम्बन्धित सबैको लागि यो सुचना प्रकाशित गरिन्छ।प्र अ 9846044256 अध्यक्ष 9846045404
23/08/2024
हाम्रो बिधालयका स्टाफ एवंम बि ब्य स को बिबरण यसरी राखियो हजुर
23/08/2024
हाम्रो बिधालयमा स्थापनाकाल देखि हाल सम्मका शिक्षकहरुको बिबरण ।
29/04/2024
चिल्ड्रेन नेपालद्वारा आज हाम्रो बिधालयका २० जना नानीहरुलाई स्टेशनरी सामान बितरण कार्यक्रम गर्नु भएकोमा चिल्ड्रेन लेपाल संस्थालाई हार्दिक धन्यबाद सहित नानीहरुलाई बधाई तथा प्रगतीको शुभकामना छ ।प्र अ रुद्र रानाभाट
श्री सरस्वती आ बि पोखरा १२ बाट २०८० सालको कक्षा ८ का २२ जना बिधार्थीहरुमा २१ जनाबाबुनानीहरु सफल भएकोमा हार्दिक बधाई तथा उज्जल भबिस्यको शुभकामना साथै शिक्षक साथीहरुमा पनि धन्यबात
03/12/2023
चिल्ड्रेन नेपालको सहयोगमा आज हाम्रो बिधालयमा १९ जना बिधार्थीहरुलाई स्टेशनरी तथा न्यानो सुईटर बितरण गर्नु भएकोमा चिल्ड्रेन नेपालका बरिष्ठ अधिकृत शारदा मेडम र रमेश सर प्रति बिधालय परिबारको तर्फबाट हार्दिक धन्यबाद दिदै हामीहरु।
02/10/2023
लायन्स क्लबअफ पोखरा समपर्ण र सहयात्री ले आयोजना गरेको रक्तदान कार्यक्रममा हाम्रो बिधालयका २ जना शिक्षिका अनिता राना मगर र उमादेबी शर्मा आचार्यले रक्तदान गरि पुन्य काम गर्नु भएकोमा बिधालयको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
15/09/2023
आज ५९ औ बालदिबस को नारा बालबालिकामा लगानी सुनिश्चित भबिष्यको थालनी भन्ने बिषयलाई लिएर खुल्ला बक्तित्वकला प्रतियोगिता भब्यताका साथ सु सम्पन्न गरियो । आजको कार्यक्रमको प्रयोजक cwsn का सहजकर्ता अप्सरा गुरुड लाई पनि बिषेश धन्यबाद ।
हाम्रो बिधालयमा cwsn बाट दिईएको जिबन उपयोगी सीप शिक्षणबाट बिधार्थीहरुमा सकारात्मक सोचको बिकाश भएको मा बिधार्थीहरु तथा यस शिक्षा दिनु हुने सबै प्रशिक्षक ज्युहरुमा हार्दिक बधाई तथा शुभकामना छ।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Dhikalethar/12
Pokhara