Samacharbiz.com

Samacharbiz.com

Share

News portal

19/02/2023

लेखनाथमा वस दुर्घटना
४५ जना घाइते

22/01/2023

ऐतिहासिक सांस्कृतिक पर्व सोनाम ल्होसार २०७९ को सुखद अवसरमा ह्योल्मो, तामाङ, थकाली, भोटे लगायत देश विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, समृद्धि तथा उत्तरोत्तर प्रगतीको हार्दिक शुभकामना व्यक्त गर्दछु।

जब जीवित शिशुलाई डाक्टरले गरे मृत घोषणा 19/01/2023

जब जीवित शिशुलाई डाक्टरले गरे मृत घोषणा कोसी अस्पतालको इमर्जेन्सीमा पुर्‍याइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै डाक्टरले फिर्ता

17/01/2023

Jk tank
now in the market.

17/01/2023

पत्रकार प्रेम बानिया लेख्छ्न, "जहाँ मृत्युलाई पनि ‘स्टन्ट र स्तरिकरण’ गरिन्छ !
बिमान दुर्घटना भएकाले देशका सम्पूर्ण सरकारी सेवाहरू बन्द गर्दै आज सार्वजनिक बिदा रे !?!?! हो र ??? बस पल्टिएर पनि त धेरै नेपालीजनको ज्यान गएको छ ! बस चढ्नेहरूलाई ‘गरीब’ ठानेर होला यसो नगरेको ! बाढीपहिरो, भूकम्प अनि ?? जहाँ मृत्युलाई पनि ‘स्टन्ट र स्तरिकरण’ गरिन्छ !"

15/01/2023

विमान दुर्घटना वारे विज्ञप्ति

14/01/2023

गोगन माविको ५५ औ वार्षिक उत्सव सम्पन्न

पोखरा महानगरपालिका वडा नम्बर ३२ मा अवस्थित श्री गोगन माध्यमिक विद्यालय को ५५ औ बार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार बितरण समारोह सम्पन्न गरेको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्य बिद्यालय कास्की जिल्लामा उत्कृष्ट ५ भित्र पर्न सफल भएकोमा बधाई दिनुभयो र महानगर ले छिट्टै एक बिद्यालय एक नर्स कार्यक्रम ल्याउन लागेको र बिधालयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो साथै बिधालयका बि.ब्य.स अध्यक्ष हालसालै शिक्षक कल्याणकारी कोष,कास्की बाट सम्मानित हुनुभएकोमा बधाई तथा प्रशंसा ब्यक्त गरेका थिए ।

कार्यक्रममा बिशिष्ट अतिथिका रूपमा पोखरा महानगर शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, गण्डकी प्रदेश का पूर्व सांसद तथा अर्थ बिकास समितिका सभापति दिपक कोइराला र पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष अक्कल बहादुर कार्की लगाएतले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । बि.ब्य.स अध्यक्ष श्री मेघराज पौडेलले स्वागत मन्तब्य राख्दै १८५३ बिद्यार्थी हरू अध्ययन गर्ने बिद्यालय लाई शैक्षिक हवका रूपमा विकसित गर्न महानगरको साथ र सहयोगको अपेक्षा गर्नु भएको थियो भने बिधालयको आर्थिक प्रतिबेदन प्र.अ श्री नारायण प्रसाद बरालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पछिल्लो एक बर्षको मूल्याङ्कनमा उत्कृष्ट हुने शिक्षक कर्मचारीहरू ः पूर्व प्र.अ डम्मर प्रसाद पौडेल, लक्ष्मीनाथ भट्टराई, जनार्दन आचार्य, कुलदीप तिवारी, राधा देवी रेग्मी, अजय घिमिरे, रेनु गुरुङ्ग र सूर्य प्रसाद श्रेष्ठ हरूलाई सम्मान गरिएको थियो । लामो समय सम्म बिधालयमा अध्यापन गराई अनिवार्य अवकाश हुने भएका पूर्व प्र.अ चन्द्रावती पौडेल र शिक्षक सुरेश राज ढकाललाई बिदाई स्वरूप कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रम संचालन शिक्षकद्वय बिनोद भन्डारी , बिध्या कुमारी आचार्य र बिद्यार्थी श्री प्रतिक थापाले संचालन गर्नु भएका थिए ।

बिधालयका बि.ब्य.स अध्यक्ष श्री मेघराज पौडेल ज्यूको अध्यक्षतमा सम्पन्न भएको थिया

28/12/2022

प्रचण्डलाई भेट्न खुमलटार पुगे ओलि । माधव नेपालसंग पनि भेट हुने । सरकारलाई पूर्णता दिने बारे छलफल जारी ।
तस्बिर श्रोत - बालकोट पेज

08/12/2022

मेगा वैक र नेपाल ईन्भेष्टमेन्ट वैक मर्जर भएर नयाँ हुने वैककाे लाेगाे सार्वजनिक भएकाे छ ।

08/12/2022

उधाैली पर्वकाे सवैमा शुभकामना

05/12/2022

चुनावी अन्तिम नतिजा कस्तो कति सिट पाए ।

Want your business to be the top-listed Media Company in Pokhar?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Lekhnath 7, Talchowk
Pokhar