Samaye Paribesh
welcome
゚viralシfypシ゚viralシ
महीला प्रधानमन्त्री भयको देश
आज साम्म यौटा महिलाले न्याए
पाउन्न सकेको छैंन🙏
#लाचार_सरकार
゚viralシfypシ゚viralシ
17/03/2026
एमाले नेता Surya Thapa ले चुनावको समयमा घर जाने Night Bus हरूमा Dimag Kharab लगायत अन्य फिल्महरू देखाएर चुनावको परिणामलाई प्रभाव पारेको आरोप लगाएका छन्।
ललितपुरको हरिसिद्धिस्थित श्रीराम ग्यास भण्डारणमा वाणिज्य विभागको छापा,
६३ सय भरी ग्यासका सिलिन्डर भेटिएपछि ३ लाख जरिवाना
17/03/2026
राष्ट्रपति भन्दा मलाइ राजा नै मन पर्छ : स्वस्तिमा खड्का
पछिल्लो चरण कलाकारहरु राजानै आउनु पर्छ भन्ने मान्यतामा छन।केही दिन पहिले रमेश उप्रेतीले समेत राजा आउनु पर्छ भन्ने कुरा राखेका थिए।
अहिले Social Media मा viral भएको video मा के धारणा छ तपाई हरुको ? हात उठाउन हुने थएन, हात हाल्ने बत्तिक्कै उ गल्त भई हाल्यो तर, यो bike वाला ले जानी जानी देखी देखी Overtake गर्न लागेको car लाई पेलेको हो भनेर Admit गर्छ त |
Vlogger साथी हरुवाई बिन्ती छ, content को लागी आफ्नो ज्यान को बाजी नलगाउनु होला ।
16/03/2026
भदौ २३ र २४ गतेको घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्रीसहितका उच्च पदाधिकारीलाई जेल सजाय सिफारिस गरेको खुलासा भएको छ।पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले फागुन २४ गते सरकारलाई बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक तथा नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङलाई १०–१० वर्ष जेल सजाय गर्न सिफारिस गरेको स्रोतले जनाएको छ।
आयोगको प्रतिवेदनमा भदौ २३ गतेको घटनामा अत्यधिक बल प्रयोग गरिएको र सो क्रममा १९ जना युवाको गैरन्यायिक हत्या भएको ठहर गरिएको बताइएको छ। उक्त घटनामा काठमाडौंमा १७ जना र सुनसरीमा दुई जना युवाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो।
त्यस्तै आयोगले सशस्त्र प्रहरीका तत्कालीन आइजिपी राजु अर्याललाई तीन वर्ष जेल सजाय गर्न सिफारिस गरेको बताइएको छ। साथै त्यतिबेला एआइजीका रूपमा भ्याली प्रहरी प्रमुख रहेका तथा हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पनि कारबाही गर्न सुझाव दिएको स्रोतले जनाएको छ। आयोगले भने भदौ २४ गते भएको विध्वंससम्बन्धी घटनाबारे प्रतिवेदनमा विशेष टिप्पणी नगरेको बताइएको छ।
आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि मात्रै प्रतिवेदन बुझाएको थियो। राजनीतिक संवेदनशीलता र चुनावी परिणामको असरका कारण प्रतिवेदन ढिलो बुझाइएको स्रोतको दाबी छ।प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको उक्त प्रतिवेदनबारे हालको सरकारले कुनै निर्णय नगर्ने भएको बताइएको छ। बालुवाटार स्रोतका अनुसार चुनावपछि बन्ने नयाँ सरकारले प्रतिवेदन कार्यान्वयन गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ।
यसैबीच जेन–जी आन्दोलनका अगुवाहरूले आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।
16/03/2026
मलाई नपुग्दो केही छैन । प्रधानन्यायाधीश भएँ । प्रधानमन्त्री भएँ ।
मेरा छोराबुहारी छन् । नाति छ । बस्ने बास छ । मलाई सबै कुरा तृप्त छ । ‘मलाई अब निजी कुरा केही चाहिएन, म जन्मेको, हुर्केको देशलाई त्राण देऊ भगवान्’ भनेँ ।
मैले जेजे मागेँ, त्यही पुग्यो । त्यो मलाई आशीर्वाद दिएको होला पिताजी, माताजीहरुले माथिबाट। निर्वाचनको दिन पानी पर्दैन भनेँ, पानी परेन । हिउँ झर्दैन भनेर मैले भनेँ, झरेन । मैले मेरो आत्मविश्वासले यस्तो भनेकी थिएँ । संयोगबस मौसम राम्रो भयो । अनि प्रकृतिलाई पनि धन्यवाद भनेकी छु ।
- सुशीला कार्की, प्रधानमन्त्री
16/03/2026
सचिवले किन घुमाउछन् भन्ने कुरा बल्ल बुझिन् आमै प्रले। ६ महिनाका लागि चुनाव गराउन मात्र आएकी, अहिले म्याद गुज्रेको, चुनाव सकिसकेपछिको उनको आसेपासेतन्त्र त यस्तो छ भने अरू लुटेरा भनिएका नेताहरूले के सम्म गरेहोलान्। अनि सचिवहरूले किन नघुमाउन् त नि, आफै घुम्ने त!
सत्ता नसा हो, यसभित्र पसेपछि विवेक शून्य हुने नै भयो। त्यसैले सचिवहरूले नसेवाजहरूसंग सतर्क रहनु परेको हो!
16/03/2026
सुर्खेतमा बिहानै ट्युसन पढ्न गएकी किशोरी इनिशा बिकमाथि भएको सामुहिक जबर्जस्ती करणी र ह* हिंसा र हिंस्रकप्रति राज्यको सतर्क निगरानी र Action छिटै देखियोस् । अपराधीहरूप्रति नरमी र दण्डहीनता देखिए सह्य हुने छैन।
Click here to claim your Sponsored Listing.
Category
Telephone
Website
Address
Pokhar