Samarpit Hospital

Samarpit Hospital

Share

पाँचथर जिल्लामा सञ्चालनमा रहेको सुविधा सम्पन्न अस्पताल ।।

Photos from Samarpit Hospital's post 28/08/2024

खुशिको खबर ।

अब झापाको B&C Medical College Teaching Hospital And Research Center Pvt.Ltd का विशेषज्ञ डा. हरुको सेवा फिदिमको समर्पित अस्पतालमै उपलब्ध हुदैछ ।

यही मिती २०८१ साल भदौ १४ शुक्रबारका दिन (स्त्री तथा प्रसुती रोग विशेषज्ञ महिला डा. र बरिष्ठ सर्जन डा. को सेवा अब फिदिममै)

🫵 सेतो पानी बग्ने ।
🫵 पिसाब घर चिलाउने ।
🫵 तल्लो पेट दुख्ने ।
🫵 पिसाब गन्हाउने ।
🫵 बच्चा नहुने तथा खेर जाने ।
🫵 पाठेघर सम्बन्धी सम्स्या ।
🫵 गर्भ परिक्षण तथा भिडियो एक्स्रे
🫵 महिनावारीमा गडबढी तथा रगत बगिरहने समस्या ।
🫵 निसन्तान दम्पतीको लागि परामर्श सेवा ।

को उपचार वि एण्ड सी अस्पताल झापाका स्त्री तथा प्रसुती रोग विशेषज्ञ महिला डाक्टरबाट फिदिममै हुदैछ ।

त्यस्तै

👉 फिस्टुला
👉 एपेण्डिक्स
👉 पत्थरी
👉 पाइल्स
👉 शरिररका अनावश्यक गाठाँगुठीहरुको उपचार समेत वरिष्ठ सर्जन डाक्टरबाट फिदिममै हुदैछ । समयमै नाम दर्ता गराएर मौकाको फाइदा लिनुहोला ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७
समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड (पेट्रोल पम्पको छेउमा) पाँचथर ।।

29/06/2024

एक दिन निशुल्क ओपिडी सेवा !!

२०८१ साल असार २१ गते विशेषज्ञ डाक्टरहरुको सेवा फिदिम बजारको समर्पित अस्पतालमै उपलब्ध हुदैछ । समयमै नाम दर्ता गराएर मौकाको फाइदा उठाउनुहोला । 🙏

Photos from Samarpit Hospital's post 27/06/2024

सुचना:सुचना:सुचना:

08/06/2024

निशुल्क ओपिडी !

मौकाको फाइदा लिनुहोला ।

Photos from Samarpit Hospital's post 11/05/2024

हात खुट्टा भाँचिएको स्टिल, प्लेट राख्नु पर्ने तथा पहिले लगाइएका स्टिल, रड तथा प्लेट निकाल्नु पर्ने विरामीहरका लागि खुशिको खबर ।।

👉 यस समर्पित अस्पतालमा हाडजोर्नि नशा तथा बाथरोग विशेषज्ञ डा. देउमान लिम्बूको दैनिक सेवा उपलब्ध छ । विशेषज्ञ डाक्टरबाट हात खुट्टा भाचिएको, मर्किएको, स्टिल तथा प्लेट लगाउनु पर्ने तथा पहिले लगाइएका स्टिल तथा प्लेटहरु निकाल्ने सुविधा सुफथ शुल्कमै सञ्चालन भैरहेको छ ।

यस अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलिबाट २४ घण्टानै अप्रेसन सेवा सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ ।

👉 यस अस्पतालममा दुखाइ रोग विशेषज्ञ डा. गणेश वनको दैनिक सेवा समेत उपलब्ध छ ।

यस अस्पतालमा ..
🙏जनरल ओपिडी सेवा, सुगर जाँच सेवा, एक्सरे सेवा, भिडियो एक्सरे सेवा, ल्याव सेवामा हरेक दिन उपलब्ध छ ।

याद गर्नुहोला ...
--------------------------------------------------------------------------
👉 फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले हाल फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गरिरहेको छ ।
सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७
समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड पाँचथर ।।

Photos from Samarpit Hospital's post 15/04/2024

"स्वस्थ्य खानपान र जिवनशैली अपनाओै, सकेसम्म विरामी नबनौ तर विरामी भैहालेमा समर्पित अस्पताल तपाँइको सेवामा हाजिर छ ।"

नयाँ बर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना सहित अब यस समर्पित अस्पतालले ल्याएको छ विरामीहरुकालागी खुशीको खबर ।

👉 यस अस्पतालमा नयाँ बर्ष २०८१ को अवसरमा बैसाख महिनाभरी

🙏निशुल्क जनरल ओपिडी सेवा ।
🙏 निशुल्क सुगर जाँच सेवा ।
🙏 एक्सरे सेवामा १० % छुट ।
🙏 भिडियो एक्सरे सेवामा १० % छुट ।
🙏 ल्याव सेवामा सेवामा १० % छुट उपलब्ध छ।

-------------------------------------------------------------------------
👉 यस समर्पित अस्पतालमा विशेषज्ञ डाक्टरबाट हात खुट्टा भाचिएको, मर्किएको, स्टिल तथा प्लेट लगाउनु पर्ने तथा पहिले लगाइएका स्टिल तथा प्लेटहरु निकाल्ने सुविधा सुफथ शुल्कमै सञ्चालन भैरहेको छ ।

यस अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलिबाट अप्रेसन सेवा सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ ।
--------------------------------------------------------------------------

👉 फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले हाल फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गरिरहेको छ ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७
समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड पाँचथर ।।

Photos from Samarpit Hospital's post 17/03/2024

विरामी महानुभावहरुमा खुसीको खबर 🙏

यस समर्पित अस्पतालमा विशेषज्ञ डाक्टरबाट हात खुट्टा भाचिएको, मर्किएको, स्टिल तथा प्लेट लगाउनु पर्ने तथा पहिले लगाइएका स्टिल तथा प्लेटहरु निकाल्ने सुविधा सुफथ शुल्कमै सञ्चालन भैरहेको छ ।

यस अस्पतालमा विशेषज्ञ चिकित्सकको टोलिबाट अप्रेसन सेवा सञ्चालनमा रहेको सहर्ष जानकारी गराउँदछौ ।

फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले अब फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गर्न थालेको छ ।

यस अस्पतालमा २०८० साल चैत्र महिना भरी

🙏 निशुल्क ओपिडी सेवा लिने मौका नगुमाउनुहोला
🙏 निशुल्क सुगर जाँच सेवा उपलब्ध छ ।
🙏 साथमा ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे लगायतका सुविधा २४ सै घण्टा फिदिम १ मेनरोड बाटै उपलब्ध छन् ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७

समर्पित हस्पिटल प्रा.ली. फिदिम १, मेनरोड पाँचथर ।।

29/02/2024

समर्पित अस्पतालको जरुरी सुचना ।

फिदिम बजारको शनिबारेबाट सेवा प्रदान गर्दै आइरहेको यस अस्पतालले अब फिदिम १ मेनरोड (पेट्रोल पम्पको छेउ, पहिले पाथिभरा हस्पिटल भएको भवन) बाट सेवा प्रदान गर्न थालेको जानकारी गराउदछौ । यो अवसरमा हामी

-- चैत्र १ गते सम्म निशुल्क ओपिडी सेवा ।
-- निशुल्क सुगर जाँच सेवा ।
-- डा. देउमान लिम्बू तुम्वाहाम्फेको दैनिक सेवा ।
-- अन्य चिकित्सकहरुको दैनिक सेवा उपलब्ध गराउदैछौ ।

साथमा ल्याब, फार्मेसी, एक्सरे, भिडियो एक्सरे लगायतका सुविधा २४ सै घण्टा फिदिम १ मेनरोड बाटै उपलब्ध छन् ।

सम्पर्कको लागि : ०२४-५२३१२३ र ९८०४९७३१०७

समर्पित हस्पिटल प्रा.ली. फिदिम १, पाँचथर ।।

Samarpit Hospital पाँचथर जिल्लामा सञ्चालनमा रहेको सुविधा सम्पन्न अस्पताल ।।

28/07/2023

जनहितमा जारी सन्देश .....

09/06/2023

यही मिति २०८०/०२/२९गते सोमबार बाट वीर हस्पिटल,प्रसुती गृह थपाथली मा काम गर्नु भएका बरिस्ठ स्त्री तथा प्रसुती रोग बिसेसज्ञ डाक्टर वसन्त शाह को सेवा यस समर्पित हस्पिटल मा उपलब्ध हुने जानकारी गराउदछौ/

Want your practice to be the top-listed Clinic in Phidim?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Website

Address


Panchthar
Phidim
57400