KTM VMAG
VMag from KTown ! VMAG from Kathmandu, Nepal
07/05/2026
INQUIRY & VISIT OPEN FOR 10+2 (Grade 11)
ACTIVE ACADEMY COLLEGE
Basundhara, Kathmandu, Nepal
T: +977-1-4956400
E: [email protected]
W: www.activeacademy.edu.np
#10+2
22/04/2026
सत्यलाई केही समय दबाउन सकिएला, तर हराउन सकिँदैन! ६ दिनको 'डिजिटल वनबास' पछि हर्क साम्पाङको पेज पुनः सञ्चालनमा। जय श्रमदान! ⛏️
22/04/2026
AUS Studies Presents
ACE OF SEE- THE THUNDER
Season 3
AUDITION
Baishakh
Venue: Beach House
11 AM Onwards
• Winners will get:
-Brand New iPhone
-Cash Prize up to 2 Lakhs
-+2 Level Scholarships
-Prize Worth 6 Lakhs
21/04/2026
एस अफ एसईई: द थण्डर – सिजन ३ को अडिसन राउन्ड भव्य रूपमा सम्पन्न
काठमाडौं – एसईई परीक्षा दिएर बसेका विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गरिएको 'एस अफ एसईई: द थण्डर' (सिजन ३) को अडिसन राउन्ड यहि वैशाख ५ गते काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
क्याप्चर (Capture) द्वारा आयोजित यस कार्यक्रमले नयाँ पुस्ताका प्रतिभावान विद्यार्थीहरूलाई आफ्नो कला देखाउने एक उत्कृष्ट मञ्च प्रदान गरेको छ। विजेताहरूका लागि नयाँ आइफोन (iPhone), २ लाख रुपैयाँसम्मको नगद पुरस्कार, +२ तहका लागि पूर्ण छात्रवृत्ति, कुल ६ लाख रुपैयाँ बराबरको पुरस्कार प्याकेज आदी आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ ।
कार्यक्रमलाई थप गरिमामय बनाउन क्षेत्रगत विज्ञहरूको निर्णायक मण्डल (Judge Panel) उपस्थित रहेको थियो। वरिष्ठ नृत्य कोरियोग्राफर दिपिका थापाको नेतृत्वमा रहेको प्यानलले प्रतियोगीहरूको कला र प्रस्तुतिको सूक्ष्म मूल्यांकन गरेको थियो।
निर्णायक प्यानलमा रहेका व्यक्तित्वहरू:
दिपिका थापा: वरिष्ठ नृत्य कोरियोग्राफर
सोनम सुब्बा लिम्बू: फेसन डिजाइनर
रोहन श्रेष्ठ: कोरियोग्राफर तथा अभिनेता
बिभास विष्ट: वरिष्ठ नृत्य कोरियोग्राफर
ग्रीष्मा राजभण्डारी: इन्फ्लुएन्सर तथा कन्टेन्ट क्रिएटर
अडिसनमा सहभागी विद्यार्थीहरूले आफ्नो गायन, नृत्य र अन्य स्टेज प्रस्तुति मार्फत निर्णायकहरूको मन जित्ने प्रयास गरेका थिए। आयोजक संस्था क्याप्चरका अनुसार, एसईई पछिको खाली समयलाई सृजनात्मक बनाउन र विद्यार्थीहरूको आत्मविश्वास बढाउन यो कार्यक्रम कोशेढुंगा सावित भएको छ।
अडिसनबाट छनोट भएका उत्कृष्ट प्रतिस्पर्धीहरू अब अर्को चरणको प्रतिस्पर्धाका लागि भिड्नेछन्। यस कार्यक्रमले विद्यार्थीहरूलाई ग्ल्यामर र कलाको क्षेत्रमा व्यावसायिक रूपमा अघि बढ्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
Category
Contact the business
Telephone
Website
Alerts
Be the first to know and let us send you an email when KTM VMAG posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.