Middleway Films
Exploring the art of telling stories through cinema. https://youtube.com/@middlewayfilms9523?si=io4KBbSlwOeIvoj- Here, we eat, drink and sleep films.
For us here, films mean everything. We believe in the power of cinema, whether it be to entertain audiences or celebrate life, or question status quo or empower marginalized people. Middleway comprises a production house that produces films, publishes books on cinema, and provides world class trainings and workshops on filmmaking. It aspires to be--and is aggressively working--to be the leading ce
23/02/2026
Let us all support
19/09/2024
वृतचित्त निर्माण आफ्नो अब्बल निर्देशकीय क्षमता प्रदर्शन गरिसक्नु भएका चलचित्रकर्मी Ashok Thapa Magarले हाम्रो मुलुक तथा समाजले भोगिसकेको द्वन्द्वको पृष्ठभूमिमा रचिएको एउटा सुन्दर प्रेमकथालाई सिनेमारुपी सुन्दर उपहारका रुपमा पस्केर हामी सबैको सामू आजदेखि तपाईंको नजिकको सिनेमा हलमा ल्याउनु भएको छ । यस्तो कथा हो जस बारे जी शुरुदेखि नै विश्वस्त हुनुहुन्थ्यो, वहाँको मनमा गढेर बसेको थियो र जसलाई वहाँ पर्दामा जसरी पनि उतार्न चाहनु हुन्थ्यो । यसका गीतहरु तपाईंहरुले अत्याधिक मन पराइदिइसक्नु भएको छ । आशा छ कि Khusma Nepali Film चलचित्रलाई पनि उत्तिकै मन पराइदिनु हुने छ र सबैको मनमस्तिष्कमा बस्ने छ । चलचित्रको भव्य सफलताका लागि हार्दिक शुभकामना
13/09/2024
यही नोभेम्बर १५ देखि १८ तारिखसम्म हुन गइरहेको नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलअन्तर्गत इटहरीमा हुन गइरहेको कार्यक्रमा मेरो तथा Middleway Filmsको आबद्धता नरहने जानकारी सबैमा गराउन चाहन्छु । नेपालमा चलचित्र तथा चलचित्रको संस्कृतिलाई बढावा दिने तथा चलचित्रमार्फत विभिन्न संस्कृतिहरुलाई जोड्ने उद्देश्यसहित प्रत्येक वर्ष European Union in Nepalले आयोजना गर्दै आएको यस चलचित्र महोत्सवमा म तथा Middleway Filmsलाई जोडिने अवसर दिएकोमा European Union in Nepal प्रति हार्दिक आभार व्यक्त गर्दछु । विगत तीन–चार वर्षदेखि महोत्सवलाई साथ–सहयोग प्रदान गर्नु हुने सबैप्रति हार्दिक धन्यवाद दिन चाहन्छु । यस महोत्सवको निरन्तर सफलताको कामना गर्दछु ।
needed professional photographer (female). pls watsapp 9841435961
NEEDED: Administrative Assistant. Pls watsapp 9841-435961
NEEDED: sign language expert for sign language in short video.
09/06/2024
मेरो पुख्र्यौली थलो भोजपुर भए पनि त्यहाँ बस्नरम्न पाइएन । गाउँ आएको बाटोले मलाई मेरो पुख्र्यौली थलो र त्यहाँको कथा, पात्र÷चरित्र, जीवन, संस्कृति÷जनजीवनमा पुर्यायो । थोरै समयका लागि भए पनि म त्यहाँ पुगें जस्तो लाग्यो । सिनेमा खासमा मूल्याङ्कनभन्दा पनि अनुभूत गर्ने चीज हो । एउटा सुन्दर अनुभूति लिएर हलबाट फर्कियो ।
09/06/2024
needed Video Editing Intern/Assistant, watsapp 9841435961
चलचित्र दृश्य भाषा मात्र हो र ?
हुन त सिनेमामा ध्वनिको प्रयोगलाई हुगो मन्स्टवर्ग जतिको फिल्म थियोरिस्टले धिक्कारकै हुन्, अरु को त के कुरा गर्नु । नेपाली चलचित्रकर्ममा पनि चलचित्र दृश्य भाषा हो, दृश्यात्मक रुपमा ग्रामर (यो ग्राम्मरको कुरा मैले धेरै बुझेको छनै । चलचित्र भाषा नै होइन, कला हो भन्नेहरु पनि त छन् नि । यदि भाषा होइन भने व्याकरणको कुरा नआउनु पर्ने होला, खैर ज भए पनि) बनाउनु पर्छ, सम्वाद धेरै भयो भन्ने कुरा आइरहन्छ । कुरा ठिकै हो । हाम्र पात्रहरु धेरै बोलिरहेका हुन्छन् । तर दृश्यात्मक रुपले देखाउन सकिने कुरा फगत बातले नसुनाइयोस् अथवा सम्वादको गुणस्तर बढाउनु पर्छ भन्ने सम्म चाहिं कुरा ठिकै होला कि ? (पात्रहरु फिल्मभरि नै बोलेको बेलेकै गरेका सुन्दर चलचित्रहरु पनि छन् नि, होइन र ?) भाषा नचाहिने हो भने यसको विकास किन भयो होला ? यदि जीवनका लागि भाषा चाहिन्छ भने सिनमाका लागि किन नचाहिएला ? भारतीय चलचित्रकर्मी नागेश कुकुनुर भन्छन्, “चलचित्र दृश्य भाषामात्र हो भनेर चलचित्रकर्मीहरुले भनेको सुन्दा म स्तब्ध हुन्छु । त्यसो भने किन उनीहरु साइलेन्ट चलचित्र बनाउदैनन् त रु मलाई शब्द यति महत्वपूर्ण लाग्छ कि दखल नभएको भाषामा म चलचित्र बनाउदिन ।”
Middleway Films
22/05/2024
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Kupondole, Lalitpur
Patan