Livenepal
It's live streaming platform. Where you can see live streaming of different events.
21/09/2025
जेनजी आन्दोलनबाट निजी क्षेत्रमा ८० अर्बको क्षति आकलन
कोरोना संक्रमणका कारण नेपालका बालबालिका जोखिममा । अनुसन्धान रिपोर्ट सार्वजनिक World Vision International
जनहितमा जारी
दिपाश्रीको अभिव्यक्ति प्रति राजेश हमालको प्रतिक्रिया
हेर्नुस नेपालले नयाँ नक्सामा समेटेको लिपुलेक र कालापानी क्षेत्र यस्तो छ ।
(यो भिडियो गृहमन्त्रीका प्रेस सल्लाहकार किरण भट्टराईको फेसबुकबाट साभार गरिएको हो ।)
नयाँ नक्सा अनुसारको निशान छाप परिवर्तनका लागि संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता
अभिनेता राजेश हमालले लिम्पियाधुरा र लिपुलेक नेपालको भूभाग भएको बताउँदै भारतले यो तथ्यलाई स्वीकार्नुपर्ने बताएका छन् । अभिनेता हमालले आफ्नो फेसबुक पेजमा भिडियो सार्वजनिक गर्दै लिम्पियाधुरा र लिपुलेक आफ्नो भएको दाबी गरेर भारतले एक सार्वभौम राष्ट्रमाथि आँच पुर्याएको बताएका हुन् ।
नेपाल सरकारले बुधबार मुलुकको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गर्नुभएको हो ।
संसदमा गगनको गर्जन
अहिलेको मुख्य प्राथमिकता बाँच्नु र बचाउनु हो: विनोद चौधरी
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Website
Address
Kathmandu
Patan