DPN Collection
This is basically Learning Page.
24/10/2018
New DPN Share Manager-0.2
आफुसँग भएका विभिन्न कम्पनीका शेयरहरुको रेकर्ड व्यवस्थापन तथा आफ्नो लगानीको अवस्थाका वारेमा सामान्य जानकारी पाउने उद्देश्यले यो प्रोग्राम तयार गरिएको हो । यसमा तपाईसँग भएका शेयरहरुको कम्पनि अनुसार छुट्टाछुट्टै रेकर्डहरु राख्न सकिन्छ । शेयर सम्वन्धी सवै विवरणहरु ईन्ट्रि गरि सकेपछि तपाईको लगानी, रिटर्न, नाफा, घाटा, अघिल्लो दिनको तुलनामा घटवढ, तत्काल विक्रि गर्दा हुने अन्दाजि नाफा वा घाटा र आजको बजार अनुसारको अवस्थाको वारेमा Live जानकारी पाउन सकिन्छ । download गर्न र थप जानकारीकाे लागि तलको Link मा Click गर्नुहोस
DPN COLLECTION This site publish YouTube videos from you tube channel DPN Collection. Here also publish News, Information, Educational, Tutorial and Entertainment.
14/03/2018
https://youtu.be/AVh2SPYBSkg
US Bangla को जहाज दुर्घटना हुनु भन्दा पहिले पाईलट र एअर ट्राफिक विच के कुरा भएको थियो ? सुन्नुहो जस्ताको तस्तै
US Bangla Plane Crash We can listen to conversation between Cockpit and ATC
14/03/2018
NTC मा कर्मचारी भर्नाको लागि नयां बिज्ञापन खुल्यो । ईच्छुक साथीहरुले अनलाईन आबेदन दिन सक्नुहुन्छ ।
नेपाल टेलीकमको विज्ञापनमा अनलाईन फर्म भर्ने तरिका यस भिडियोमा नेपाल टेलिकमकाे कर्मचारी पदपुर्ति सम्बन्धी विज्ञापनमा अनलाईन फर्म भर्ने तरिका नेपालीमा सिकाईएको छ ...
10/02/2018
हामी सकभर सित्तैमा Software हरु डाउनलोड गर्न चाहन्छौं तर हामीले भने जस्तो भेटिदैन, भेटयो भने पनि Trail Version मात्र भेटिन्छ । तर यो भिडियोमा महँगा महँगा सफ्टवेयर पनि सित्तैमा प्राप्त गर्ने तरिका सिकाइएको छ ।
How to Download any Software for Laptop or Computer System |Nepali| # 1 This video describes about how to download software, which website is best for software download and what is best idea for any software download. All about d...
22/01/2018
हामीलाई पासपोर्ट साईज र अटोसाईजका फोटोहरु हरेक समयमा आवश्यक भै रहन्छ । स्कुल कलेजमा फर्महरु भर्दा, वैंकमा एकाउन्ट खोल्दा, आई डि कार्डहरु वनाउनुपर्दा PP/Auto size फोटोहरु चाहिरहन्छ । यि फोटोहरुको लागि हामी फोटो स्टुडियो सम्म धाउनु पर्ने हुन्छ । तर त्यहां फोटो खिचाए पनि तुरुन्त दिईदैन । तुरुन्त मागियो भने अर्जेन्ट भनेर अलि धेरै रकम तिर्नु पर्छ । निश्चित मापदण्ड तोकिएका फोटोहरु बाहेक समान्य खालका फर्महरु भर्नको लागि हामीले आफै फोटो तयार गर्न सक्छौ । जसकालागी यो भिडियो सहयोगी हुन सक्छ ।
Make PP size and Auto size photos yourself ।। पासपोर्ट साईज र अटो साईजको फोटो आफै बनाउनुहोस । यस भिडियोमा आफुलाई आवश्यक पर्ने अटाेसाईज र पासपाेर्ट साईजका फोटोहरु आफै तयार गर्ने सजिलो तरिका सिकाईएको छ । यो भ.....
29/12/2017
नेपाली सेनामा अधिकृत क्याडेट पदको लागी दर्खास्त आव्हान गरिएको छ । ईच्छुक साथीहरुले आवेदन दिन सक्नुहन्छ ।
नेपाली सेनामा भर्नाको लागि अनलाईन फर्म भर्ने तरिका यस भिडियोमा नेपाली सेनामा भर्ना सम्बन्धी गरिएको दर्खास्त आव्हानमा अनलाईनबाट फर्म भर्ने तरिका नेपालीमा सिकाइएक�...
27/12/2017
Computer skill test अन्तर्गत MS Word को practical निर्धारित समयमा सक्ने तरिका ।
Computer Skill Test अन्तर्गत MS Word मा Shortcut Key काे प्रयोग # भाग २ लोकसेवा आयोग तथा संस्थानहरुको लिखित परिक्षामा उतिर्ण भई Computer Skill test को तयारीमा वसेका र कम्प्युटर अपरेटरको प्राक्टि�...
13/12/2017
राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुल्यो । ईच्छुक साथीहरुले फर्म भर्नुहोला ।
लोकसेवा आयोगको फर्म अनलाईन भर्ने सजिलो तरिका ।। How to fill up Loksewa Form online. यस भिडियोमा सवैले बुझ्नेगरी लोकसेवा आयोगको फर्म अनलाईन भर्ने तरिका सिकाईएको छ । This video presents simple procedure for loksewa form fill up.
05/12/2017
दोस्रो चरणको निर्वाचन यही मंसिर 21 गते हुदैछ । प्राय सवैले मतदाता परिचय पत्र वनाई सकेको अवस्था छ । तर मतदाता नामावली इन्ट्रि गर्ने क्रममा धेरै त्रुटी देखिएको छ । मतदाता परिचय पत्रमा साना तिना त्रुटिको वावजुद पनि मतदाता नामावलीमा नाम छ भने आफ्नो परिचय खुल्ने कुनै आधिकारी सरकारी परिचय पत्र साथमा ल्याएमा मतदान गर्न दिन सक्ने भएकोले निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन अथवा कुनै त्रुटी पो भएको छ कि भनि हेर्न जरुरी छ । ईन्टरनेटको पहुँच छ भने कृपया आफ्नो र परिवारको नाम एक चोटी चेक गरौं । कसरी हेर्ने भनेर सिकाउनको लागी तलको भिडयो सहयोगी हुन सक्छ ।
मतदाता नामावलीमा आफ्नो नाम खोज्ने तरिका ।। How to search name on voter list यस भिडियोमा निर्वाचन आयोगको मतदाता नामावलीमा आफ्नो नाम समावेस छ कि छैन भनेर हेर्ने तरिका सिकाइएको छ । This video shows how to search...
Click here to claim your Sponsored Listing.
Category
Website
Address
Nepalganj