Samayapatra

Samayapatra

Share

Fastest Online News Portal

प्रेमीका लागि एक किशाेरी चढिन माेबाइल टावरमा ! 28/05/2026

प्रेमीका लागि एक किशाेरी चढिन माेबाइल टावरमा ! नेपालगन्ज । प्रेमीसँग नै बिहे गर्छु भन्दै बाँकेकी एक किशोरी माेबाईल टावरमा चढेकी छन् । प्रेमसँगकाे सम्बन्ध घरवा....

‘पावर फाेर एवाई’ परियाेजनाकाे समिक्षा तथा स्वामित्व हस्तान्तरण 28/05/2026

‘पावर फाेर एवाई’ परियाेजनाकाे समिक्षा तथा स्वामित्व हस्तान्तरण नेपालगन्ज । बाँकेमा संचालन भएकाे पावर फाेर एवाई परियाेजनाकाे समापन समिक्षा गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका...

सेवा प्रवाहमा अवरोधपछि राप्ती सोनारीको आपत्ती 28/05/2026

सेवा प्रवाहमा अवरोधपछि राप्ती सोनारीको आपत्ती राप्ती सोनारी । राप्ती सोनारी गाउँपालिका कार्यालयले कार्यालय परिसरभित्र कर्मचारी तथा जनप्रतिनिधिमाथि अभद्र व.....

बनकट्टी माविमा महिनावरी स्वच्छता विषयक सचेतनामूलक कार्यक्रम 28/05/2026

बनकट्टी माविमा महिनावरी स्वच्छता विषयक सचेतनामूलक कार्यक्रम नेपालगन्ज । बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर ३ काे बनकट्टी माध्यमिक विद्यालयमा महिनावरी स्वच्छता विषयक सचे...

राप्ती सोनारी पूर्ण खोप सुनिश्चित पालिका घोषणा 28/05/2026

राप्ती सोनारी पूर्ण खोप सुनिश्चित पालिका घोषणा नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको पालिकाका रूपमा घोषणा...

Photos from Samayapatra's post 28/05/2026

प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षकसहितकाे टाेलीले मिति २०८३ ज्येष्ठ १४ गते राप्तीसोनारी गाउँपालिकाको बाढीको उच्च जोखिममा रहेको स्थान खल्ला झगडियामा निर्माणाधिन तटबन्धको अनुगमनका केहि तस्विरहरु।
तिब्र रुपमा कार्य अगाडि बढाउन आवश्यक समन्वय र निर्देशन गरेकाे छ ।

28/05/2026

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ५ र ६ को बीचमा पर्ने हुलाकी सडकको किनारमा रा ५ प ९२६६ नम्बरको रातो कालो रङको पल्सर मोटरसाईकल दुर्घटनामा परेको छ । अचेत अवस्थामा रहेका चालकको परिचय खुल्न सकेको छैन ।
स्रोत : Ishwori Kc

Photos from Samayapatra's post 28/05/2026

बाँकेकाे सिधनिया घाटमा बिहीबार जिल्ला स्तरीय विपद् व्यवस्थापन समितिकाे उपस्थितिमा बाढी तथा ढुबान सम्बन्धि कृतिम घटना अभ्यास गरिएकाे छ ।

27/05/2026

प्रधानमन्त्री बालेन शाह आज पनि संसदमा नआएको भन्दै हर्क साम्पाङले संसद बहिष्कार गरेका छन् ।

27/05/2026

मायाकाे लागि एक किशाेरी चढिन टावरमा !!

बाँकेकाे डुडुवा गाउँपालिका वडा नम्बर २ काे जाफरपुर्वामा एक किशोरी मायाका लागि टावरमा चढेकी छिन् ।

टावरमा चढेकाे किशाेरीले आफ्नाे प्रेमीलाई बाेलाएपछि मात्रै झर्ने अट्टेरी गरिरहेकी छन् । अभिभावक, स्थानीय, प्रहरीलेसमेत किशाेरीलाई तल झार्ने प्रयास गरेपनि अट्टेरी गरेकी छन् ।

26/05/2026

नेपालगन्जमा हावाहुरी ゚

Want your business to be the top-listed Media Company in Nepalganj?
Click here to claim your Sponsored Listing.

Telephone

Address


Nepalgunj Banke
Nepalganj
2900